नेपालको संसदको परिचय र संसद् सदस्यको भूमिका

Authors

  • Khimlal Devkota संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता

DOI:

https://doi.org/10.3126/sj.v3i1.96058

Keywords:

संसद, प्रतिनिधि सभा, राष्ट्रिय सभा, सांसद, संघीयता, लोकतन्त्र

Abstract

कार्यकारी सारांश

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा संसद राज्यका तीन अंग मध्यको एक तथा लोकतान्त्रिक शासन प्रणालीको एक महत्वपूर्ण अंग हो । नेपालको संविधानले संघीय संसदलाई द्विसदनात्मक संरचनामा स्थापित गरेको छ । दुइ सदनमा प्रतिनिधि सभा र राष्ट्रिय सभा समावेश छन् । यस लेखमा नव युवा आन्दोलन पश्चात् सम्पन्न निर्वाचनमा नव निर्वाचित संसद सदस्यहरुका लागि सामान्य जानकारी दिने हिसावले नेपालको संसदको संरचना, कार्य र संसद सदस्यहरुको भूमिका सम्बन्धी संक्षेपमा परिचयात्मक ढंगले प्रस्तुत गरिएको छ । लेखले विधि निर्माण सहित सरकारको खवरदारी निगरानी अनुगमन तथा जनताको उचित प्रतिनिधित्वका रुपमा मनको आवाज वोल्ने थलोका रुपमा नीतिनिर्माण प्रक्रियामा सांसदहरुको भूमिका व्याख्या गर्दछ । साथै, संघीयता, समावेशिता र लोकतान्त्रिक उत्तरदायित्वका सन्दर्भमा संसदको प्रभावकारिता पनि सामान्य समीक्षा गरिएको छ ।

शब्दकुन्जी: संसद, प्रतिनिधि सभा, राष्ट्रिय सभा, सांसद, संघीयता, लोकतन्त्र, नेपाल

Downloads

Download data is not yet available.
Abstract
10
PDF
4

Author Biography

Khimlal Devkota, संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता

संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता

Downloads

Published

2026-06-26

How to Cite

Devkota, K. (2026). नेपालको संसदको परिचय र संसद् सदस्यको भूमिका . Samsad Journal संसद जर्नल, 3(1), 1–21. https://doi.org/10.3126/sj.v3i1.96058

Issue

Section

Articles