सम्बोधि कविता सङ्ग्रहमा प्रतिबिम्बित वैचारिक चेतना {Ideological Consciousness as Reflected in the Sambodhi Poetry Collection}

Authors

  • हरिप्रसाद Hariprasad सिलवाल Silwal त्रि.वि., रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ

DOI:

https://doi.org/10.3126/rrij.v4i4.62798

Keywords:

श्रम चेतना, माक्र्सवादी कलासाहित्य, विश्वदृष्टि, प्रगतिशील– प्रगतिवाद, प्रतिरोध

Abstract

प्रस्तुत आलेखमा कवि नरेश शाक्यद्वारा लिखित सम्बोधि कविता सङ्ग्रहमा प्रतिबिम्बित वैचारिक चेतनाको रूपमा प्रगतिशील चेतनाको.विश्लेषण गरिएको छ । गुणात्मक ढाँचाको शोध अध्ययन र निगमनात्मक शोधपद्धति अँगालिएको यस आलेखमा मूलतः प्रगतिशील–प्रगतिवादी सैद्धान्तिक मान्यतालाई पर्याधार बनाइएको छ । सम्बोधि कविता सङ्ग्रहका कविताहरूमा केकस्ता प्रगतिशील र प्रगतिवादी चेतना प्रकट भएका छन्, सो वैचारिक विषयलाई शोधसमस्या र यही समस्याको अनुसन्धानात्मक एवं प्राज्ञिक खोज–अन्वेषण गरी निक्र्योलमा पुग्नुलाई शोधउद्देश्य बनाइएको छ । यसमा प्राथमिक र द्वितीयक सामग्रीको प्रयोग गरिएको छ ।यस आलेखमा सम्बोधि कविता सङ्ग्रहको वैचारिकतामा केन्द्रित भई अनुसन्धान कार्य सम्पन्न गरिएको छ ।यसमा कवि शाक्यको सम्बोधि कवितासङ्ग्रह मूलतः प्रगतिशील र अंशतः प्रगतिवादी चेतनामा केन्द्रित रहेको, यस कृतिले सामाजिक उन्नतिका निम्ति वैचारिक रूपमा मानव चेतनाको अग्रगामी स्वरलाई अभिव्यञ्जित गर्ने मुख्य लक्ष्य लिएको सारवस्तु प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
15

Author Biography

हरिप्रसाद Hariprasad सिलवाल Silwal, त्रि.वि., रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ

नेपाली विभाग

Downloads

Published

2023-12-31

How to Cite

सिलवाल Silwal ह. H. (2023). सम्बोधि कविता सङ्ग्रहमा प्रतिबिम्बित वैचारिक चेतना {Ideological Consciousness as Reflected in the Sambodhi Poetry Collection}. RR Interdisciplinary Journal, 4(4), 111–121. https://doi.org/10.3126/rrij.v4i4.62798

Issue

Section

Articles