नेपालको लोकतान्त्रिक आन्दोलनमा जनताको बहुदलीय जनवाद {People's multi-party democracy in the democratic movement of Nepal}

Authors

  • महेश Mahesh भट्टराई Bhattarai त्रि.वि., रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ

Keywords:

जनवाद, संयुक्तमोर्चा, समाजवाद, लेनिवाद, लोकतान्त्रिक

Abstract

प्रस्तुत लेखमा नेपालको लोकतान्त्रिक आन्दोलनमा जनताको बहुदलीय जनवादको भूमिका कस्तो छ भन्ने जिज्ञासा उठाई त्यसको निरनकरण गरिएको छ । कम्युनिस्ट पार्टी सञ्चालित हुने विज्ञानसम्मत सङ्गठनात्म सिद्धान्त हुन्छ । त्यो लेनिनवादी सङ्गठनात्मक सिद्धान्त हो। यसलाई पालना नगर्ने कम्युनिस्ट पार्टीहरू छिन्नभिन्न हुन्छन्र त्यस्तो भएनन्भने पनि तिनीहरूले क्रान्तिको अगुवाइ गर्न सक्दैनन्। नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भयो। २०२२ सालमा विभाजित एवम्छिन्नभिन्न भयो। यसको पुनर्गठन एकता गर्दै आजका अवस्थामा पुग्दा लोकतान्त्रिक विधि र प्रणालीको प्रयोग गर्दा नेता नेतृत्व सही छान्ने लोकतान्त्रिक वैज्ञानिक विधिको प्रयोग गर्दा यसको प्रभाव सकारात्मक र यसको अलावा निरङ्कुश तरिकाले नेतृत्व र नीति छान्दा गलत भई देश नै अन्योलको अवस्थमा परेको छ । पुस्तकालयबाट सामग्री सङ्कलन गरी जबजका दस्तावेजका आधारमा वर्णनात्मक र विश्लेषण विधिबाट विवेचना गरिएको छ ।लोकतान्त्रीकरणको विषयलाई व्यहारमा प्रयोग गर्ने, विधिमार्फत नेतृत्व छनौट गर्ने उच्चतम लोकतान्त्रिक विधिको प्रयोग जनताको बहुदलीय जनवादको प्रयोगका बारेमा उल्लेख गर्ने गरी अध्ययन गरिएको छ ।लोकतान्त्रिक विधि नै विश्वको सर्वश्रेष्ठ विधि हो भन्ने विषय आज पनि उतिकै सान्र्दभिक देखिन्छ भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
320
PDF
0

Author Biography

महेश Mahesh भट्टराई Bhattarai, त्रि.वि., रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ

राजनीतिशास्त्र विभाग

Downloads

Published

2023-12-31

How to Cite

नेपालको लोकतान्त्रिक आन्दोलनमा जनताको बहुदलीय जनवाद {People’s multi-party democracy in the democratic movement of Nepal}. (2023). RR Interdisciplinary Journal, 4(4), 54-64. https://doi.org/10.3126/rrij.v4i4.62772

Issue

Section

Articles

How to Cite

नेपालको लोकतान्त्रिक आन्दोलनमा जनताको बहुदलीय जनवाद {People’s multi-party democracy in the democratic movement of Nepal}. (2023). RR Interdisciplinary Journal, 4(4), 54-64. https://doi.org/10.3126/rrij.v4i4.62772