सामाजिक परिवर्तन र इलाम : एक समाजशास्त्रीय विश्लेषण {Social Change and Elam: A Sociological Analysis}

Authors

  • सन्तोष Santosh पराजुली Parajuli Mahendraratna Multiple Campus, Ilam महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम

DOI:

https://doi.org/10.3126/rj.v8i1.61280

Keywords:

समाज, सामाजिक परिवर्तन, संरचना, विकास

Abstract

यस अध्ययनले इलाम जिल्लाको समग्र समाज विकास र रूपान्तरण प्रकृयालाई साङ्गोपाङ्गो ढङ्गले विश्लेषण गर्ने प्रयत्न गरेको छ । यस अध्ययनमा व्याख्यात्मक अनुसन्धान पद्धति भित्र रहेर विभिन्न विद्वानहरूका अनुसन्धानात्मक योगदानहरूलाई साहित्य समीक्षाको रूपमा डेस्क रिभ्यू विधिमार्फत गुणात्मक अध्ययन गरी साथै विभिन्न प्राथमिक र द्वितीय दुवै स्रोतमा आधारित गुणात्मक तथ्याङ्कहरू प्रयोग गरी अध्ययनको उपलब्धिलाई समाजशास्त्रीय सिद्धान्तसँग सम्वन्ध देखाउँदै सामाजिक यथार्थको रूपमा पुष्टि गर्न खोजिएको छ । यो अध्ययनले इलाम जिल्लाको सामाजिक साँस्कृतिक, भौतिक लगायत विभिन्न पक्ष तथा विकासको क्षेत्रमा धेरै परिवर्तन र रूपान्तरण ल्याएको पाउन सकिन्छ ।

Abstract
102
PDF
125

Author Biography

सन्तोष Santosh पराजुली Parajuli, Mahendraratna Multiple Campus, Ilam महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम

उप–प्राध्यापक, समाजशास्त्र विभाग

Downloads

Published

2023-12-31

How to Cite

पराजुली Parajuli स. S. (2023). सामाजिक परिवर्तन र इलाम : एक समाजशास्त्रीय विश्लेषण {Social Change and Elam: A Sociological Analysis}. Research Journal, 8(1), 185–200. https://doi.org/10.3126/rj.v8i1.61280

Issue

Section

Articles