पाठ्यक्रम सम्बन्धी विभिन्न धारणाहरु तथा पाठ्यक्रम विशेषज्ञ

Authors

  • महेन्द्र Mahendra बस्नेत Basnet महेन्द्ररत्न क्याम्पस, ताहाचल, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/pragyaratna.v5i1.59698

Keywords:

सामाजिक, प्राज्ञिक, प्राविधिक, पुनःसंरचनावादी, मानवीय, संज्ञानात्मक

Abstract

संसार र व्यक्तिलाई हेर्ने दृष्टिकोणगत भिन्नताका कारण शिक्षा र पाठ्यक्रमका सन्दर्भमा पनि फरक फरक दृष्टिकोणहरुको विकास भएको पाइन्छ, जसको परिणामस्वरुप शिक्षाको लक्ष्य र विषयवस्तु, शिक्षण विधि आदिमा पनि फरक फरक दृष्टिकोणहरुको छायाँ देख्न सकिन्छ । पाठ्यक्रम निर्माताहरुले विभिन्न दृष्टिकोणहरुका साथै आप्mनो दृष्टिकोणलाई पनि मनन गरी पाठ्यक्रम सम्बन्धी निर्णयहरु लिनुपर्छ । पाठ्यक्रम निर्माणका क्रममा विभिन्न कुराहरुप्रति चनाखो हुनुपर्छ । यसका लागि पाठ्यक्रम कार्यकर्ताले विभिन्न प्रश्नहरुको खोजी गरी उत्तर प्राप्त गर्ने प्रयास गरेमा महत्वपूर्ण पक्षहरुप्रति ध्यान पु¥याउन सहज हुनुका साथै आधारभूत धारणा, सिद्धान्त र अनुसन्धान विधिहरु निर्धारण गर्न सहज हुन्छ । पाठ्यक्रम निर्माणका विभिन्न आधारहरु छन्, जसको जगमा पाठ्यक्रम ठडिएको हुन्छ । पाठ्यक्रमका प्रमुख श्रोतहरुमा दार्शनिक, सामाजिक, मनोवैज्ञानिक र ज्ञानलाई प्रमुख मानिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
61
PDF
35

Downloads

Published

2023-11-03

How to Cite

बस्नेत Basnet म. M. (2023). पाठ्यक्रम सम्बन्धी विभिन्न धारणाहरु तथा पाठ्यक्रम विशेषज्ञ. Pragyaratna प्रज्ञारत्न, 5(1), 263–271. https://doi.org/10.3126/pragyaratna.v5i1.59698

Issue

Section

Articles