'कालो सूर्य' उपन्यासमा व्यङ्ग्यविधान {Satire in the novel 'Black Sun'}

Authors

  • प्रेमनारायण Premnarayan भुसाल Bhusal

DOI:

https://doi.org/10.3126/pragya.v8i01.42451

Keywords:

विसङ्गति, प्रयोगशील, व्यङ्ग्य, Satire, experimental, inconsistent

Abstract

यस लेखमा विसं. २०३६ सालमा प्रकाशित नेपाली प्रयोगशील उपन्यास कालो सूर्यमा रहेको
व्यङ्ग्य वा अभिव्यञ्जनाको विश्लेषण गरिएको छ । साहित्यकार तथा दार्शनिक भरत जङ्गम नेपाली
साहित्य, दर्शन र समाजसेवामा सुप्रसिद्ध नाम हो, साहित्यिक र साहित्येतर विधामा समेत कलम चलाउने
जङ्गमका उपन्यासमध्ये कालो सूर्य औपन्यासिक कथ्य, शिल्पशैली तथा व्यङ्ग्य र प्रतीकविधानका दृष्टिले
समेत विशिष्ट छ । सामाजिक विषयवस्तुमा समाज सुधारका निम्ति इमानदारीपूर्वक विद्यमान विकृति र
विसङ्गतिलाई अनावरण गर्ने जङ्गम मूलतः यथार्थवादी उपन्यासकार हुन् । उपन्यासमा व्यङ्ग्यप्रयोग तथा
विषयवस्तुगत वैविध्यका कारण विशिष्ट रहेको विवेच्य उपन्यास कालो सूर्यभित्र अन्तर्निहित व्यङ्ग्यको खोजी
प्रस्तुत लेखको मूल उद्देश्य हो । सिद्धान्त विशेषमा आधारित भएर भन्दा विविध कोणबाट कृतिको
विहङ्गावलोकन गर्ने क्रममा उपन्यासकारको सामान्य र सङ्क्षिप्त परिचयसहित उपन्यासको विश्लेषण
गरिएको छ ।

{In this article. Nepali experimental novel published in the year 2036 is in the black sun The satire or expression is analyzed. Literary writer and philosopher Bharat Jangam Nepali
He is a well-known name in literature, philosophy and social service. He also writes in literary and non-literary genres Among the novels of Jangam, Black Sun in terms of fiction, craft and satire and symbolism. Even specific. Honestly existing distortions for social reform in social issues and Jangam is basically a realistic novelist who unveils anomalies. The satire in the novel and Discovering the satire inherent in the Black Sun, a critically acclaimed novel due to its thematic diversity. This is the main purpose of the present article. A work of art from a variety of angles rather than based on particular theories Analysis of the novel with general and brief introduction of the novelist during the overview Has been done.}

Downloads

Download data is not yet available.
Abstract
142
PDF
67

Downloads

Published

2021-12-31

How to Cite

भुसाल Bhusal प. P. (2021). ’कालो सूर्य’ उपन्यासमा व्यङ्ग्यविधान {Satire in the novel ’Black Sun’}. Patan Pragya, 8(01), 244–254. https://doi.org/10.3126/pragya.v8i01.42451

Issue

Section

Articles