गीतकार प्रश्रितका गीतिरचनामा प्रयुक्त कथ्य र शिल्प Geetkar Prashritka Gitirachanama Prayukta Kathya ra Shilpa

Authors

  • ढुण्डिराज Dhundiraj पहाडी Pahadi

DOI:

https://doi.org/10.3126/pragya.v6i1.34440

Keywords:

नारीवाद Narivad, प्रगतिवाद Pragativad, मानववाद Manabvad, वस्तु bastu, शिल्प Shilpa

Abstract

प्रस्तुत अध्ययनमा मोदनाथ प्रश्रितका गीतहरूमा प्रयुक्त विविध विषयवस्तु र तिनलाई प्रस्तुत गर्ने
अभिव्यक्तिकौशलको अनुशीलन गरिएको छ । यस विश्लेषणात्मक अध्ययनमा ‘जब चल्छ हुरी’ शीर्षकको गीति
कृतिलाई प्राथमिक वा प्रमुख स्रोतका रूपमा उपयोग गर्दै कृतिकेन्द्री समालोचनात्मक पद्धतिका आधारमा उक्त
गीतसङ्ग्रहबाटै साक्ष्य र तथ्य सङ्कलन गरी मोदनाथ प्रश्रितको गीतिकारिताको मूल्याङ्कन गरिएको छ ।
गीतको अन्तर्वस्तु विश्लेषणका आधारमा मूल्याङ्कन गर्दा मोदनाथ प्रश्रित समतामूलक नेपाली समाजको
स्थापनाका निम्ति प्रगति र परिवर्तनको पक्षमा सक्रिय रहने देशभक्त र प्रगतिवादी गीतकार हुन् भन्ने निष्कर्ष
प्राप्त भएको छ । प्रगतिवादी गीतिकथ्यको प्रयोजन वर्गवैषम्यको तीव्र विरोध र क्रान्तिचेतको विस्तार भएकाले
उनका गीतहरूमा पनि कथ्यअनुकूलकै सरल र संप्रेष्य गीतिशैलीको प्रयोग भएको पाइन्छ । अतः मोदनाथ
प्रश्रितका गीतमा प्रयुक्त वस्तु र शिल्पमा समाञ्जस्य र सन्तुलन पाइन्छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको
छ ।

Downloads

Download data is not yet available.
Abstract
152
pdf
198

Downloads

Published

2020-12-31

How to Cite

पहाडी Pahadi ढ. D. (2020). गीतकार प्रश्रितका गीतिरचनामा प्रयुक्त कथ्य र शिल्प Geetkar Prashritka Gitirachanama Prayukta Kathya ra Shilpa. Patan Pragya, 6(1), 251–265. https://doi.org/10.3126/pragya.v6i1.34440

Issue

Section

Articles