प्रगति राईका कवितामा पहिचानको स्वर

Authors

  • तुलसीप्रसाद Tulasiprasad गौतम Gautam त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेज काठमाडौं

DOI:

https://doi.org/10.3126/pj.v5i8.73801

Keywords:

आदिवासी जनजाति, जातीय पहिचान, पितृसत्ता, राज्यशक्ति, लैङ्गिक पहिचान

Abstract

प्रस्तुत लेख प्रगति राईका कवितामा पहिचानको स्वरसम्बन्धी अध्ययनमा केन्द्रित छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । यस अध्ययनका लागि सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको  छ । यसमा बादी विज्ञप्ति कवितासङ्ग्रहका कवितालाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ भने पहिचानको सिद्धान्तसँग सम्बन्धित पुस्तक तथा लेखहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यसमा प्रगति राईका कवितामा पहिचानको स्वर के कसरी मुखरित भएको छ भन्ने कुराको विश्लेषण पहिचानको अवधारणा र सिद्धान्तका आधारमा गरिएको छ । यस अध्ययनले नेपालका आदिवासी जनजाति, महिला आदिलाई सबै क्षेत्रमा समान अवसर दिई एउटै मूलधारमा समेट्नुपर्छ भन्ने बहुलवादी, समावेशी विचार  स्थापित  गरेको निष्कर्ष प्राप्त भएको छ । 

Abstract
0
PDF
0

Author Biography

तुलसीप्रसाद Tulasiprasad गौतम Gautam, त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेज काठमाडौं

सहप्राध्यापकः - नेपाली

Downloads

Published

2024-12-31

How to Cite

गौतम Gautam त. T. (2024). प्रगति राईका कवितामा पहिचानको स्वर. Pragyajyoti, 5(8), 93–105. https://doi.org/10.3126/pj.v5i8.73801

Issue

Section

Articles