चिकित्सकको भाषा {The language of the physician}

Authors

  • दुर्गाप्रसाद Durgaprasad दाहाल Dahal महेन्द्ररत्न क्याम्पस, ताहाचल

DOI:

https://doi.org/10.3126/panauti.v1i1.63638

Keywords:

सम्प्रेषण, आयाम, कोड मिश्रण, प्रयोजनपरक भेद, चिकित्सा शब्दावली

Abstract

‘चिकित्सकको भाषा’ शीर्षकको प्रस्तुत अध्ययन पाँच जना चिकित्सकले बिरामीसँग प्रयोग गरेको भाषामा आधारित रहेर गरिएको अध्ययन हो । यस अध्ययनबाट चिकित्सकीय भाषाका वाक्यहरू प्रायजसो छोटो र सम्प्रेषणजन्य हुने गरेको देखियो । उनीहरूको भाषामा पनि कथ्य भाषामा पाइने लोपगत विशेषताहरूयुक्त प्रयोग भएको पाइयो । उनीहरूले भाषामा कोड मिश्रण र चिकित्सा शब्दावलीको अत्यधिक प्रयोग गर्ने गरेका हुनाले सर्वसाधारणका लागि सहज बोधगम्य हुन नसकेको अवस्था विद्यमान रहेको छ । यही कोड मिश्रण र चिकित्सा शब्दावलीको प्रयोगले गर्दा चिकित्सकको भाषामा सम्प्रेषणगत जटिलताको सिर्जना हुन गई विचार विनिमयमा सहज नभएको देखिन्छ । चिकित्सकको भाषालाई सर्वसाधारणका लागि सम्प्रेषण योग्य बनाउनका लागि उनीहरूको अभिव्यक्तिमा सकेसम्म नेपाली शब्दको प्रयोग गरी कोड मिश्रणयुक्त प्रयोगलाई न्यूनीकरण गर्न आवश्यक छ । यसका लागि चिकित्सक र सर्वसाधारणलाई चिकित्साशास्त्रीय नेपाली को ज्ञान दिनाले सम्प्रेषणका लागि सहज वातावरण निर्माण हुने सक्नेछ ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF
13

Author Biography

दुर्गाप्रसाद Durgaprasad दाहाल Dahal, महेन्द्ररत्न क्याम्पस, ताहाचल

उपप्राध्यापक

Downloads

Published

2023-06-30

How to Cite

दाहाल Dahal द. D. (2023). चिकित्सकको भाषा {The language of the physician}. Panauti Journal, 1(1), 47–63. https://doi.org/10.3126/panauti.v1i1.63638

Issue

Section

Articles