बाहिङ तुम्लो

Authors

DOI:

https://doi.org/10.3126/oj.v1i2.69580

Keywords:

मुन्धुम , मिथक, सुम्नि, फ्रे, लो, सुपु पे चो, का मोक्चो

Abstract

मुन्धुम किराती बाहिङ–बायुङ समुदायको प्राचीन कालदेखि मौखिक रुपमा चल्दै आएको सामाजिक सांस्कृतिक बौद्विक सम्पदा हो । यो हालसम्म पनि बाहिङ समाजमा नक्स र धामीहरूले लोककथा र मिथकका रुपमा भन्दै सुनाउदै आएका छन् । बर्तमान सन्दर्भमा मौखिकबाट लेख्य हुन् । लागि रहेको मुन्धुममार्फत समाज र सभ्यता प्राग ऐतिहासिक कालको तथ्यहरू प्रकाशमा ल्याउन सकिने सम्भावना छ । बायुङ (बाहिङ) मातृभाषामा तुम्लो भनिने मुन्धुम किराँती समाजमा दर्शन संस्कार र समाजका प्रचलित मूल्य मान्यताहरूको आधार हो । बाहिङ मातृभाषामा तम्चो र लो को मेल भई बनेको तुम्लो शब्दले पुर्खा प्रकृतिलाई सम्मान गरेर खुसी पार्ने सन्दर्भमा तुम्चोलो हुदै तुम्लो भएको हो । मुन्दुमी भाषा बोलचालको भाषा भन्दा फरक हुन्छ । यसलाई फ्रेःलोे. बाहिङ लो, प्रोचालो रःदि लो भनिन्छ । यस अनुसन्धानमा बाहिङ तुम्लो (मुन्धुम)ले के कसरी संस्कार संस्कृतिकमा के कस्तो भुमिका खेलेका छ ? संस्कार संस्कृतिमा के कस्ता प्रभाव परेको छ ? संस्कार संस्कृतिको उत्पति कसरी भएको छ ? वर्तमान सन्र्दभमा यसको अवस्थामा ब्याख्या गरिएको छ । मुन्धुम लो सामाजिक सांस्कृतिक संरचनाहरू कसरी निर्माण गरेको छ ? अहिले यसको प्रचलन कस्तो छ ? भन्ने विषयहरूमाथि केन्द्रित रहेर खोजि गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
7

Author Biography

Bhesh Nath भेषनाथ Khanal खनाल

ओखलढुंंगा क्यााम्पस, ओखलढुंंगा

उपप्रााध्याापक

Downloads

Published

2024-09-09

How to Cite

Khanal खनाल B. N. भ. (2024). बाहिङ तुम्लो. Okhaldhunga Journal, 1(2), 85–93. https://doi.org/10.3126/oj.v1i2.69580

Issue

Section

Articles