ओखलढुंगा क्याम्पसमा सूचना तथा सञ्चार प्रविधि

Authors

DOI:

https://doi.org/10.3126/oj.v1i2.69579

Keywords:

सूचना तथा सञ्चार प्रविधि, शैक्षिक पूर्वधार, सरोकारवाला, चुनौती, सिकाई उपलब्धी, सूचना तथा सञ्चार प्रविधि,, शैक्षिक पूर्वधार, सरोकारवाला, चुनौती, सिकाई उपलब्धी

Abstract

प्रस्तुत लेख ओखलढुंगा क्याम्पसमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग र यसको प्रभावकारिता सम्बन्धी शीषर्कमा गरिएको अध्ययनमा आधारित छ । क्याम्पसको कार्यालय व्यवस्थापन तथा संञ्चालन र शिक्षणमा सूचना, सञ्चार र प्रविधिका साधन र तिनको प्रयोगको वर्तमान अवस्था अध्ययन गर्नु र क्याम्पसको कार्यालय व्यवस्थापन तथा सञ्चालन र शिक्षण सिकाईमा सूचना तथा प्रविधिको प्रयोग गर्न आई परेका कठिनाईहरू ,चुनौती र समधानका उपायहरूको खोजी गरी सुझाउनु जस्ता प्रमुख उद्देश्यहरू राखी यो अध्ययन गरिएको थियो । यो अध्ययन गुणात्मक ढाँचामा केन्द्रित रही अध्ययन गरिएको छ । ओखलढुंगा क्याम्पसलाई उद्देश्य मुलक विधिबाट छनोट गरी अनुसन्धानकर्ता आफैले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, क्याम्पस प्रमुख, प्राध्यापकहरू, कर्मचारी र केही विद्यार्थीहरूलाई खुल्ला प्रश्नावलीसगै अन्तरवार्ताबाट प्राथमिक तथ्यांक संकलन तथा आवाश्यकता अनुसार द्वितीय तथ्यांकको लागि क्याम्पसका अभिलेखहरू, पुस्तक, लेख र रचना पत्रपत्रिका, इमेल इन्टरनेटबाट प्राप्त विबरण तथा सूचना र तथ्यांकलाई बिभिन्न शीर्षकबाट ओखलढुंगा क्याम्पस ओखलढुंगामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग र यसको प्रभावकारीताको वर्तमान अवस्था, सूचना तथा संचार प्रविधिको प्रयोग गर्न आई परेका कठिनाईहरू र चुनौतीहरू र समाधानका उपायहरूलाई संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
25
PDF
12

Author Biography

Choplal चोपलाल Dhamala धमला

ओखलढुंंगा क्यााम्पस, ओखलढुंंगा

सहाायक प्रााध्याापक

Downloads

Published

2024-09-09

How to Cite

Dhamala धमला C. च. (2024). ओखलढुंगा क्याम्पसमा सूचना तथा सञ्चार प्रविधि. Okhaldhunga Journal, 1(2), 74–84. https://doi.org/10.3126/oj.v1i2.69579

Issue

Section

Articles