साहित्यको परम्परा र प्रयोग {Traditions and Uses of Epistle Literature}

Authors

  • साधना पन्त नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल

DOI:

https://doi.org/10.3126/nutaj.v10i1-2.63078

Keywords:

सम्प्रेषण, सम्बोध्य, अन्तर्विधा, प्रयोगशिलता, सङ्केतक, communication, equ-perception, interdisciplinary, applicability, sign

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख नेपाली साहित्यमा पत्रसाहित्यको परम्परा तथा प्रयोग विषयमा केन्द्रित रहेको छ । साहित्यमा हुने नवीनता तथा प्रयोगशीलताको परिणामस्वरूप आधुनिक कालदेखि पत्रात्मक शैलीलाई साहित्यका विविध विधामा प्रयोग गर्न थालियो । यसैगरी साहित्य तथा साहित्यिक व्यक्तिहरूसँग सम्बन्धित पत्रहरूको प्रकाशन पनि आरम्भ हुन थाल्यो । प्रकाशनको उद्देश्य नभए पनि तिनमा निहित साहित्यिक, ऐतिहासिक वा सामाजिक मूल्यका कारण ती पत्रहरू सङ्ग्रहका रूपमा प्रकाशित हुने तथा पत्रशैलीमा विभिन्न विधागत कृति प्रकाशनले गति लिइरहेको अवस्थामा पत्रसाहित्यको परम्परा र प्रयोग निरूपण गर्ने उद्देश्यले प्रस्तु लेख तयार पारिएको हो । पत्रसाहित्यको सैद्धान्तिक मान्यताका आधारमा नेपाली साहित्यमा त्यसको कस्तो परम्परा छ र यससम्बन्धी केकस्ता प्रयोगहरू भएका छन्, त्यसको खोजी यसमा गरिएको छ । अन्तर्विधात्मक लेखनको वर्तमान अवस्थामा पत्रसाहित्यको स्थान महत्त्वपूर्ण हुनाका साथै हाल नेपाली साहित्यका अन्य विधाअन्तर्गत पत्रसाहित्य पनि एउटा विधाका रूपमा स्थापित भएको निष्कर्ष यस लेखमा निकालिएको छ । {This research article focuses on the tradition and use of literature in Nepali literature. As a result of innovation and practicality in literature, letter style started to be used in various genres of literature from the modern period. Similarly, the publication of papers related to literature and literary people also started.Although not the purpose of publication, due to the literary, historical or social value inherent in them, these letters are published as a collection and the publication of various genre works in the style of letters is gaining momentum.Based on the theoretical recognition of literature, what kind of tradition it has in Nepali literature and what kind of uses have been made in this regard, it has been investigated. In the current situation of interdisciplinary writing, the position of literature is important, and the conclusion that literature has been established as a genre among other genres of Nepali literature has been drawn in this article.}

Downloads

Download data is not yet available.
Abstract
32
PDF
21

Downloads

Published

2023-12-31

How to Cite

पन्त स. (2023). साहित्यको परम्परा र प्रयोग {Traditions and Uses of Epistle Literature}. NUTA Journal, 10(1-2), 204–215. https://doi.org/10.3126/nutaj.v10i1-2.63078

Issue

Section

Articles