बझाङी लोकगीतको अध्ययन Bajhangi Lokgeetko Adhyayan

Authors

  • लक्ष्मीराज Laxmiraj पण्डित Pandit नेपाल संस्कृत विश्वविद्याय, वाल्मीकि विद्यापीठ, काठमाडौं Nepal Sanskrit University, balmiki Viddhyapith, Kathmandu

Keywords:

सांख्य Sankhya, वेदान्त दर्शन Vedant Darshan, अलङ्कार Alankar, गुण Guna, अमिधा/लक्षणा/ व्यञ्जना Avidha/Lakshyana/Byanjana, रस Ras, भाव Bhav

Abstract

यस लेखमा बझाङमा गाइने लोकगीतहरूमा सांख्य, वेदान्त दर्शन, अलङ्कार, गुण, रीति, अमिधा, लक्षणा, व्यञ्जना, रस, भाव जस्ता साहित्यका उत्कृष्ट तइभ्वले विभूषित भएका देखिन्छन् । यिनमा नै सङ्गतिको श्रुतिमनोहर माधुर्यता भरिएको छ । अनेक लय तथा तालका साथ यीं लोकगीतको संयोग भएपछि कर्णप्रिय हुन्छन् । यीं लोकगीतहरू स्तरीय काव्यकृतिहरूभन्दा कम छैन भन्ने कुराको विश्लेषण गर्न खोजिएको छ । बझाङी लोकगीतहरूलाई कालिदासका प्रमुख कृतिहरूसंग भाव सामिप्यता रहेको देखिन्छ भन्ने कुरालाई केही उदाहरण दिएर स्पष्ट गर्ने प्रयास गरिएको छ ।

Abstract
494
pdf
0

Author Biography

लक्ष्मीराज Laxmiraj पण्डित Pandit, नेपाल संस्कृत विश्वविद्याय, वाल्मीकि विद्यापीठ, काठमाडौं Nepal Sanskrit University, balmiki Viddhyapith, Kathmandu

सहप्राध्यापक Associate Professor

Downloads

Published

2019-03-24

How to Cite

बझाङी लोकगीतको अध्ययन Bajhangi Lokgeetko Adhyayan. (2019). NUTA Journal, 6(1-2), 163-171. https://doi.org/10.3126/nutaj.v6i1-2.23265

How to Cite

बझाङी लोकगीतको अध्ययन Bajhangi Lokgeetko Adhyayan. (2019). NUTA Journal, 6(1-2), 163-171. https://doi.org/10.3126/nutaj.v6i1-2.23265