TY - JOUR AU - Pandey, Mrigrendra Raj PY - 2022/10/01 Y2 - 2024/03/29 TI - स्वास्थ्य क्षेत्रको समयानुकूल रूपान्तरणका लागि अनुसन्धान {Research for timely transformation of the health sector} JF - Nepal Public Policy Review JA - Nep. Pub. Pol. Rev. VL - 2 IS - 1 SE - Policy Commentary Articles DO - UR - https://nepjol.info/index.php/nppr/article/view/48689 SP - 489-493 AB - <p>डा. मृगेन्द्र राज पाण्डेले पाच दसक भन्दा बढी नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान गर्नु भएको छ । उहाँले नेपालको स्वास्थ्य नीति निर्माण, जनचेतना फैलाउने र अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको छ । उहाँले नेपालमा स्वास्थ्य अनुसन्धान परिषद स्थापना, विर अस्पतालमा मेडिकल र सर्जरी विभाग स्थापना लगायत स्वास्थ्य क्षेत्र सुधारमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको छ ।</p> ER -