@article{Joshi_2022, title={नेपाली भाषा, कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा विकास {Protection and development of Nepali language, art and cultural heritage}, volume={2}, url={https://nepjol.info/index.php/nppr/article/view/48690}, abstractNote={<p>नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, संवर्द्धन र विकासका लागि निरन्तर रूपमा लागि रहनुभएका संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको संस्कृति र सम्पदा संरक्षणमा अतुलनीय योगदान दिनुभएको छ । साथै उहाँको नेवारी भाषा र संस्कृति प्रवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान छ । राष्ट्रिय संस्कृति नीति तर्जुमामा पनि विज्ञको रूपमा उहाँको महइभ्वपूर्ण योगदान छ ।</p>}, number={1}, journal={Nepal Public Policy Review}, author={Joshi, Satya Mohan}, year={2022}, month={Oct.}, pages={495–499} }