नेपाली भाषा, कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा विकास {Protection and development of Nepali language, art and cultural heritage}

Authors

  • Satya Mohan Joshi Chancellor of the Nepal Bhasa Academy

Keywords:

सम्पदा संरक्षण, संस्कृति संरक्षण, कला संरक्षण, ऐतिहासिक सम्पदा संरक्षण

Abstract

नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, संवर्द्धन र विकासका लागि निरन्तर रूपमा लागि रहनुभएका संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको संस्कृति र सम्पदा संरक्षणमा अतुलनीय योगदान दिनुभएको छ । साथै उहाँको नेवारी भाषा र संस्कृति प्रवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान छ । राष्ट्रिय संस्कृति नीति तर्जुमामा पनि विज्ञको रूपमा उहाँको महइभ्वपूर्ण योगदान छ ।

Downloads

Download data is not yet available.
Abstract
286
PDF
53

Downloads

Published

2022-10-01

How to Cite

Joshi, S. M. (2022). नेपाली भाषा, कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा विकास {Protection and development of Nepali language, art and cultural heritage}. Nepal Public Policy Review, 2(1), 495–499. Retrieved from https://nepjol.info/index.php/nppr/article/view/48690

Issue

Section

Policy Commentary Articles