स्वास्थ्य क्षेत्रको समयानुकूल रूपान्तरणका लागि अनुसन्धान {Research for timely transformation of the health sector}

Authors

  • Mrigrendra Raj Pandey Founder, Mrigendra Samjhana Medical Trust

Keywords:

स्वास्थ्य अनुसन्धान, जनचेतना, स्वास्थ्य सेवा, समाज सेवा, चित्किसा शिक्षा

Abstract

डा. मृगेन्द्र राज पाण्डेले पाच दसक भन्दा बढी नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान गर्नु भएको छ । उहाँले नेपालको स्वास्थ्य नीति निर्माण, जनचेतना फैलाउने र अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको छ । उहाँले नेपालमा स्वास्थ्य अनुसन्धान परिषद स्थापना, विर अस्पतालमा मेडिकल र सर्जरी विभाग स्थापना लगायत स्वास्थ्य क्षेत्र सुधारमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
67
PDF
44

Downloads

Published

2022-10-01

How to Cite

Pandey, M. R. (2022). स्वास्थ्य क्षेत्रको समयानुकूल रूपान्तरणका लागि अनुसन्धान {Research for timely transformation of the health sector}. Nepal Public Policy Review, 2(1), 489–493. Retrieved from https://nepjol.info/index.php/nppr/article/view/48689

Issue

Section

Policy Commentary Articles