Nepalese Culture
Nepalese Culture is published by the Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University, Kirtipur, Nepal.
Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University en-US Nepalese Culture 2091-1165
© Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University
River Culture in Nepal
Most of the world civilizations are developed in the river basins. However, we do not have too big rivers in Nepal, though Nepalese culture is closely related with water and rivers. All the sacraments from birth to the death event in Nepalese society are related with river. Rivers and ponds are the living places of Nepali gods and goddesses. Jalkanya and Jaladeviare known as the goddesses of rivers. In the same way, most of the sacred places are located at the river banks in Nepal. Varahakshetra, Bishnupaduka, Devaghat, Triveni, Muktinath and other big Tirthas lay at the riverside. Most of the people of Nepal despose their death bodies in river banks. Death sacrement is also done in the tirthas of such localities. In this way, rivers of Nepal bear the great cultural value. Most of the sacramental, religious and cultural activities are done in such centers. Religious fairs and festivals are also organized in such a places. Therefore, river is the main centre of Nepalese cultural activities and we can find the remains of ld cultural remains in river basins.
Kamala Dahal Copyright (c) 2021 Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University 2021-02-24 2021-02-24 14 1 12 10.3126/nc.v14i0.35187 Learning Lessons, Challenges, Impacts & Solutions on the Path of Recovery from Covid-19 in Nepal
The research study focuses on the impact of Covid-19 on Tourism in Nepal and looks into the challenges to face in the path of recovery and to bring to light the lessons learned from COVID 19. It is qualitative in nature including both primary and secondary sources. 50 respondents were chosen as samples. The results showed that, there was drastic impact on tourism sector affecting national economy, It has brought to light various challenges to be faced in path of recovery and the greatest lesson learnt is that the government should develop its health sector and the people should always be strong and prepared to face any disaster or pandemics at all times. Solutions are provided in form of recommendations.
Poonam R L Rana Copyright (c) 2021 Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University 2021-03-09 2021-03-09 14 13 25 10.3126/nc.v14i0.35422 Shivalinga : Symbolism, Typology and a Glance on Licchavi Shivalingas
The images that look like a male and a female organ have been discovered around the world and are marked as sacred since the establishment of civilization. What does this image symbolize? Why do Hindus worship it and why is it personified as lord Shiva? The concentration to answer these queries through descriptive analysis of the linga is tried in this article. Lingas are found in various civilizations, including Indus valley, but the perception varies. Its tangible and intangible form and several varieties are its typology. This article is mainly based on symbolism of linga for various societies and for earlier Aryans. Linga, though varies in form, is a phallic symbolism of creation which was not accepted by the Aryans at first due to its nudity and straightforwardness. But after the realization of its core theme that the linga is the composition of prakriti and purush, it made them eager to establish through its reformed reality rather than his anthropomorphic form in honor of their supreme god, the creator and a destroyer, no other than lord Shiva who self-emerged as jyotirlinga. Almost all the typologies including maximum varieties of manmade lingas are found around Kathmandu valley but the choice of Licchavis for the establishement of linga with its specific typology and theme are discussed.
Sandhya Khanal Parajuli Copyright (c) 2021 Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University 2021-03-09 2021-03-09 14 26 37 10.3126/nc.v14i0.35423 Analyzing Tourism Behaviours and Tourism Autonomy in the Global Market: Cases of Nepal's Pashupatinath Temple and Korean DMZ
Tourist guides and travel agents in Nepal had been selling Hindu funeral rite as tourism package to the tourists in the Pashupatinath premises until the Covid pandemic hit the global market paralyzing tourism to a woeful state. However, soon after the dangers are curbed this will continue on a surging pace hopefully. Non- Hindus do not get to enter the temple but westerners and tourists throng here to see the extraordinary funeral rite which surely can be put as popular product that has outgrown its small-dome in this World heritage site. Unlike the ritual niche package of the Nepalese, in another part of the world, South Koreans have been selling "border-sights" in a strip of land between North Korea and South Korea. The notorious infiltration tunnels there in are so said to have been clandestinely built by North Korea to sneak its army into Seoul and capture South Korea by surprise which were found out after the secret was spilled by a North Korean involved in the project. Until now, 4 such tunnels have been found but it is believed that there are numerous. As of now, there are no clear clarifications and political confessions from North Korea about these. This paper unfurls through writer's own experiences in different roles (as a tourist guide and as a tourist) at these two entirely different sites to dig upon how tourism products are sold, consumed and popularized in the tourism sectors. The findings also reveal how states as hosts have begun inducing captivating packages in unusual destinations that turn tourists into consumers. But there are unanswered question of ethics and tourism strategies.
Abhijeet Thapa Copyright (c) 2021 Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University 2021-03-09 2021-03-09 14 38 50 10.3126/nc.v14i0.35424 कीर्तिपुर क्षेत्रका लिच्छविकालीन मानव बस्तीहरू Kirtipur Kshetraka Lichhavikalin Manav Bastiharu
काठमाण्डांै उपत्यकाको दक्षिण पश्चिम क्षेत्रको डाँडोमा कीर्तिपुरसहर अवस्थित छ । पुरानो नेवार बस्ती र उनीहरूको भौतिक संस्कृतिका दृष्टिले समेत यो सहर सम्पन्न रहेको छ । सहरको ऐतिहासिकताको बारेमा वंशावलीहरूले यो सहर पूर्व मध्यकालमा राजा शिवदेवले निर्माण गरेको बताएको पाइन्छ । अध्ययनको क्रममा भने यस सहरका धेरै ठाउँमा लिच्छविकालका भौतिक अवशेषहरू पनि पाइएका छन् । हालसम्म पनि यो सहरमा नेपालको स्वर्ण युग मानिने लिच्छविकालमा मानव बसोबास रहेको थियो वा थिएन भन्ने विषयमा कुनै खोज हुन सकेको छैन । यसै पृष्ठभूमिमा यस क्षेत्रमा लिच्छविकालमा मानव बसोबास थियो वा थिएन ?, यदि मानव बसोबास रहेको भए कुन कुन क्षेत्रमा मानव बसोबास रहेको थियो ? भन्ने शोध प्रश्नको उत्तर खोज्ने उद्धेश्यले यो अध्ययन गरिएको हो । यस आलेखमा कीर्तिपुर क्षेत्रमा लिच्छविकालमा विकसित मानव बस्तीहरूको पहिचानलाई मुख्य उद्धेश्य बनाइएको छ । यो अध्ययन मूलतः अन्वेषणात्मक प्रकृतिको गुणात्मक र ऐतिहासिक अध्ययन भएको हुँदा आवश्यक तथ्यहरू ऐतिहासिक तथा पुराताŒिवक स्रोतहरूबाट संकलन गरिएको छ । विशेष गरेर लिच्छविकालीन मानव बस्तीको खोजी गर्नका लागि लिच्छवि अभिलेखहरूको अवस्थिति र अभिलेखमा वर्णित ठाउँ सम्बन्धी विवरणहरूबाट कतिपय तथ्यहरू संकलन गरिएको छ । त्यसबाहेक पुराताŒिवक अन्वेषणबाट भेटिएका लिच्छविकालीन भौतिक अवशेष विषेशगरी मूर्ति, सालिक वा अन्य वास्तुसंरचनालाई पनि तथ्य संकलनको आधार बनाइएको छ । पुरानो मानव बसोबासको सङ्केत गर्ने कतिपय मौखिक परम्परा वा किंवदन्तीहरू तथा आख्यानहरूबाट पनि केही तथ्यहरू संकलन गरिएको छ । यसबाहेक पूर्व प्रकाशित पुस्तक, लेख आदि द्वितीय स्रोतहरूबाट पनि आवश्यक तथ्यहरू संकलन गरिएको छ । यी तथ्यहरूलाई व्याख्या विश्लेषण गरेर हालको कीर्तिपुर क्षेत्रमा रहेका मानव बस्तीहरू मध्ये बाघभैरव, उमामहेश्वर क्षेत्र, चोभार, चारघरे, खाःसि बजार क्षेत्र र ट्याङ्ला क्षेत्रमा लिच्छविकालमा मानव बसोबास रहेको तथ्य यस लेखको माध्ययमबाट प्रकाशमा ल्याइएको छ । यस बाहेक यहाँका पुराना भनिएका पाँगा, इटागोल आदि बस्तीहरू मध्यकालमा मात्र विकसित भएको तथ्य पनि यस अध्ययनबाट प्रकाशमा आएको छ ।
महेश Mahesh कुमार Kumar आचार्य Acharya Copyright (c) 2021 Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University 2021-03-09 2021-03-09 14 51 66 10.3126/nc.v14i0.35425 किसान जातिका परम्परागत संस्था, नेतृत्व प्रणाली, प्रथाजनित कानुन एवम् लोकविश्वास Kisan Jatika Paramparagat Sanstha, Netritwa Pranali, Prathajanit Kanun ebam Lokbiswas
किसान नेपालमा बसोबास गर्ने अल्पसंख्यक लोपोन्मुख समुदायअन्तर्गत पर्ने आदिवासी जनजाति हो । यो समुदायको बसोबास विशेषत प्रदेश नं १ को झापा जिल्लाका विभिन्न गाउँवस्तीहरूमा पाइन्छ । नेपाल बाहिर भारतका विभिन्न स्थानमा यिनीहरू बसोबास गर्दछन् । यिनीहरूका मौलिक सामाजिक, सांस्कृतिक, धार्मिक विशेषता यो आदिवासी जनजातिलाई चिनाउने प्रमुख आधार हुन् । यो समुदायमा प्रचलनमा रहेको परम्परागत नेतृत्व प्रणाली, प्रथाजनित कानुन र लोकविश्वास पनि आफ्नै प्रकारको छ । राजा (गाउँबुढा वा वैगा), मन्त्री (वकिल) र सिपाही यो समुदायका प्रमुख नायक हुन् । यिनीहरूको खटन पटन, निगरानी र निर्देशनमा समाज चल्दछ । समाजलाई अनुशासित, मर्यादित, प्रभावकारी, व्यवस्थित र नियमन गर्ने यो समुदायमा केही नीति, नियम आचार संहिता छन् । ती यस जातिका प्रथाजनित कानुन हुन् । धर्म एवम् धार्मिक आस्था, सामाजिक प्रचलन र सांस्कृतिक परम्परासँग जोडिएका यिनीहरूका विभिन्न मूल्यमान्यता पनि छन् । ती यो जातिका लोकविश्वास हुन् । समग्रमा किसान जातिको सामाज एवम् समुदायको नियन्त्रण र निर्देशन राजा, मन्त्री र सिपाहीले परम्परादेखि स्थापित प्रथाजनित कानुनका साथै लोकविश्वासलाई आधार बनाएर गर्दछन् । यी सामुदायीक नायकहरू आफै पनि कठोर अनुशासन र मर्यादामा बस्दछन् । जातीय कानुन, लोकविश्वासका साथै व्यवहारिक आचार संहिता पालन गर्नु आफ्नो धर्म, दायित्व र कर्तव्य ठान्दछन् । तर यो समुदायका अपनत्व तथा मौलिक पहिचानका आधार मानिने त्यस्ता पक्षहरूका विषयमा उतिधेरै अध्ययन अनुसन्धान हुन सकेको
छैन । यसर्थ परम्परागत नेतृत्व प्रणाली, प्रथाजनित कानुन र लोकविश्वासजस्ता पक्षलाई विश्लेषणको विषय बनाई शोधखोजगरी तयार पारिएका स्रोत सामग्रीहरू पर्याप्तरूपमा नपाइएका हुन् । निसन्देहः आंशिकरूपमा भए तापनि उक्त खाँचो परिपूर्ति गर्ने उद्देश्यले यो अनुसन्धान गरिएको हो ।
लोकनाथ दुलाल Copyright (c) 2021 Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University 2021-03-09 2021-03-09 14 67 85 10.3126/nc.v14i0.35426 सन्तान प्राप्तिको उपाय र वेदकालीन सांस्कृतिक परिवेश Santan Praptiko Upaya ra bedkalin Sanskritik Pariwesh
सन्तानको महत्व, उत्पादन एंव उत्पादन गर्ने पद्दती समाज व्यवस्थाको सामाजिक तथा सांस्कृतिक परिवेशले निर्माण गर्दछ । समाज व्यवस्थाको सामाजिक तथा सांस्कृतिक ऐतिहासिक जगमा निर्माण भएको हुन्छ । यसै सन्दर्भसँग जोडिएर यस आलेख भित्र प्राचीन परिवेशको परावर्तन दिने वेदकालीन सामाजिक तथा सांस्कृतिक संरचनामा सन्तान, सन्तानको महत्व र सन्तान उत्पादनका उपायहरूको खोजी गरिएको छ । यस उद्देश्य प्राप्तीका लागि सर्वप्राचीन ऐतिहासिक सांस्कृतिक ग्रन्थ वेद, वेदकालीन तथा प्राचीन भारतीय सामाजिक इतिहाससँग सम्बन्धित विभिन्न सन्दर्भ ग्रन्थ, अनुसन्धानमूलक लेख लगायतका विभिन्न सन्र्दभहरूबाट  द्वितीय श्रोतको रूपमा प्राप्त भएका सूचनाहरूलाई ऐतिहासिक अन्तरवस्तु विश्लेषण विधिका माध्यमबाट विश्लेषण
गरिएको छ । यस अध्ययन कार्य वाट वेदकालीन समाजमा पशुधन एवं जमिनको बृहतीकरण अनिवार्य रहेको पाईयो । बृहतकिरणको प्रकृयाले आर्जित साधन स्रोतको संरक्षण र हस्तान्तरणकोलागि सन्तानको महत्व  रहने गरेको देखियो । त्यसका लागि सन्तानमध्ये पनि छोराको निकै महत्व र आवश्यकता मानेको पाईयो । अश्मारोहण, पाणीग्रहण लगायत विवाहका संस्कारजन्य विधिमा महिलाका खुट्टा पुज्ने, सम्मानका साथ सँगै जीवन जीउने
बाचासहित हात समात्ने कार्य हुने गरेका तथ्यहरूले पितृसतात्मक ढाँचामा रहेको वेदकालीन समाजभित्र पनि छोरीरूको सम्मान र सहभागिता रहेको देखियो । त्यस समयमा छोरीहरूलाई पनि उचित सम्मान र आदर गर्ने गरेको तथ्यहरू प्रकाशमा आएका छन् ।
शुक्रराज अधिकारी Copyright (c) 2021 Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University 2021-03-09 2021-03-09 14 86 94 10.3126/nc.v14i0.35427 शक्तिका श्रोत नवदुर्गाहरू Shaktika Shrot Nabadurgaharu
मानव सभ्यता संग–संगै मातृशक्तिको उपासना पद्दतिको शुरुवात भएको देखिन्छ । यो समयमा
प्रजननमा समर्थ नारीमा देवी शक्तिको कल्पना गरिन्थ्यो । मानवको यही भावनाले आदिकालमा नै शक्तिको
रूप लियो । सिन्धु सभ्यतामा धरती मातालाई ‘पृथिवीकी रानी’ मानी शक्तिको रूपमा पूजा गर्दथे । देवताहरूको
सर्वाेच्च देवत्व शक्तिमा नै निहित भएको मानिन्छ । शक्ति सर्वव्यापी तत्व हो, त्री–देव लगायत सम्पूर्ण देवताहरू
शक्तिको उपस्थिति विना क्रियाशील हुन सक्दैनन् । उनले देवीदेवता र प्राणीलाई जन्म दिई शक्तिको संचार गर्ने
हुनाले स्त्रीरूपमा कल्पना गरियो र आमाको स्थान दिईयो र उनै विश्वशक्तिको नाम भगवती पनि रहन गयो ।
विस्तारै यीनै भगवतीका विभिन्न स्वरूपको उपासना गरिन थालियो यही क्रममा दुर्गाका रूपमा पनि उनको
स्वतन्त्र अस्तित्व प्रारम्भ भयो । दुर्गास्वरूपमा पनि नवदुर्गा मण्डलीको छुट्टै समुह रहेको छ । नवदुर्गा समूहमा
मुख्य देवी दुर्गा हुन् र यिनैका अन्य आठरूपलाई जोडेर नवदुर्गा हुने हुन् । सर्वशक्तिमान देवी महिषासुरमर्दिनी
पनि नवदुर्गा भवानी हुन् । नवैवटी देवीहरूको स्वरूपमा नवदुर्गा गण संस्कृति सुस्पस्ट रूपमा भने अंशुवर्माको
समय देखि धार्मिक मतहरूमा तन्त्र सिद्धान्तको वढ्ता प्रभाव पर्न थालेपछि देखिएको पाइन्छ ।
नवदुर्गा समूहमा गनिने दुर्गादेवीहरूको नाम नेपाल र भारत दुवै ठाउँमा फरक फरक देखिन्छ ।
उपत्यकामा नवदुर्गा संस्कृतिको ख्यातिप्राप्त स्थान भक्तपुर रहिआएको छ । यहाँ देहधारी मानवलाई नै नवदुर्गा
वनाएर नृत्य, पूजाआजा आदि पनि गरिन्छ । आफुहरूले समाधान गर्न नसकेका समस्याहरू सल्टाउन, पराजित
गर्न नसकेका दैत्यहरूलाई नष्टगर्न, आफुमा विशेष शक्ति आर्जन गर्न, देवताहरू पनि यिनै दुर्गा देवीहरूलाई
आह्वान गरि पूजा–आराधना गर्दछन् । शक्तिका श्रोत नवदुर्गाहरू शीर्षकको यो लेखले समग्रमा नवदुर्गाको
परिचय, प्राचीनता, विकाशको चर्चा गरेको छ साथै अरु उपशीर्षकहरूमा यिनै देवीहरूको विषयवस्तुमा केन्द्रित
भएर विभिन्न सन्दर्भहरूको विष्लेषण सहित निष्कर्ष प्रस्तुत गरिएको छ ।
निर्मला Nirmala पोखरेल Pokhrel Copyright (c) 2021 Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University 2021-03-09 2021-03-09 14 95 104 10.3126/nc.v14i0.35428 सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
नेपाल प्राकृतिक रूपमा हराभरा र सांस्कृतिक रूपमा विभिन्न जातजाती, भाषाभाषीको बसोबास रहेको विविधताले भरीएको सुन्दर देश हो । संसारका धेरै देशहरूमा पाईने हावापानी, वनस्पती, जीवजन्तुहरू नेपालको छोटो भौगोलिक दुरीमा पाईन्छ । प्राचिनकाल देखि हालसम्मका कला र संस्कृति पनि नेपाल र
नेपालीलाई विश्वमा चिनाउने माध्यमको रूपमा रहेका छन् । नेपालको प्राकृतिक र सांस्कृतिक विविधता र अतिथि (पाहुना)हरूलाई दिल देखि नै श्रद्धा र सम्मान गर्ने नेपालीको स्वभावको कारण नेपाल पर्यटकहरूको आकर्षक गन्तव्यको रूपमा रहदै आएको छ । नेपालमा घुम्न आउने पर्यटकहरूको रोजाईका मुख्य गन्तव्यहरू काठमाडौं उपत्यकामा रहेका विभिन्न सांस्कृतिक सम्पदाहरू, पोखराका प्राकृतिक तथा सांस्कृतिकनिधिहरू, गौतम बुद्ध जन्मस्थल लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज सौराहा, सगरमाथा र अन्य हिमशिखरका आधार शिविरहरू लगायतका स्थानहरू रहेका छन् । पर्यटनलाई धुवाँ रहित उद्योगको रूपमा लिईन्छ । नेपालको प्राकृतिक, सांस्कृतिक बहुलताले आप्mनो स्वन्दर्यमा ह्रास नआउने गरी पर्यटकहरूलाई आनन्द प्रदान गरी
आकर्षण गरिरहेको हुन्छ । चितवन सौराहा पर्यटकको आकर्षणको केन्द्र रहनुमा त्यहाँको पर्यावरण, नदी, ताल, सिमसार क्षेत्र, हात्ती, गैंडा, बाघ लगायतका वन्यजन्तुहरू, वनस्पतीहरू, चराहरू र अन्य शरीसृप जनावरको मुख्य भूमिका रहेको विभिन्न अध्ययन÷अनुसन्धानहरूले देखाएका छन ।
विश्वमणि Bishwomani पोखरेल Pokhrel Copyright (c) 2021 Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University 2021-03-09 2021-03-09 14 105 115 10.3126/nc.v14i0.35429