माध्यमिक तहमा कथा शिक्षण विधि र प्रयोगको अवस्था {Story teaching method in secondary level and situation of application}

Authors

  • सिद्धिबहादुर Siddhi Bahadur महर्जन Maharjan

DOI:

https://doi.org/10.3126/mrj.v1i01.52100

Keywords:

व्याख्यान विधि, प्रश्नोत्तर विधि, लेख प्रस्तुतीकरण विधि, समीक्षा विधि, पठनबोध विधि

Abstract

प्रस्तुत अध्ययनमा कीर्तिपुर नगरपालिकाभित्रका आदिनाथ मा. वि., वैष्णवी मा. वि., विश्व राष्ट्रिय मा. वि., कीर्तिपुर मा. वि. र मङ्गल मा. वि. का कक्षा नौ मा अध्यापनरत शिक्षकहरूको कथा शिक्षणका सम्बन्धमा अन्तरक्रिया सहित कथा शिक्षणका विधि र तिनको प्रयोगको अवस्था विश्लेषण गरिएको छ । कीर्तिपुर नगरपालिकाका सामुदायिक विद्यालयहरूमा कथा शिक्षण गर्दा पठनबोध विधिअन्तर्गत अधिकांश शिक्षकहरूले पाठको विषयवस्तु र घटनाबोधमा मात्र विद्यार्थीलाई सीमित गराएको देखियो। कथा शिक्षण गर्दा प्रयोग गरिने छलपफ्लरप्रश्नोत्तर विधिमा अधिकांश शिक्षकले विद्यार्थी र शिक्षक बीचमा सीमित बनाई केवल पाठ्यपुस्तकको अभ्यासकेन्द्रित प्रश्नोत्तर गराएको पाइयो। कथा शिक्षणका त्रफ्ममा अधिकांश शिक्षकहरूले एकोहोरो व्याख्यान गरेको पाइयो। कीर्तिपुरका सामुदाियक विद्यालयमा कथा शिक्षण गर्दा अधिकांश शिक्षकहरूले कथाको सारांश, पात्र र मूलभावमा सीमित समीक्षा गराएको पाइयो।

Downloads

Download data is not yet available.
Abstract
19
PDF
17

Downloads

Published

2020-12-31

How to Cite

महर्जन Maharjan स. S. B. (2020). माध्यमिक तहमा कथा शिक्षण विधि र प्रयोगको अवस्था {Story teaching method in secondary level and situation of application}. Mangal Research Journal, 1(01), 96–103. https://doi.org/10.3126/mrj.v1i01.52100

Issue

Section

Articles