'अकथ्य' कथामा क्षण, जाति र पर्यावरण {Moment, Caste and Environment in 'Akathya' Story}

Authors

  • योगेश Yogesh काफ्ले Kafle

DOI:

https://doi.org/10.3126/mrj.v1i01.52097

Keywords:

क्षण, जाति, समाजशास्त्र, बर्की, अकथ्य

Abstract

प्रस्तुत लेखमा ऋषिराज बरालको कथासङ्ग्रह बर्की नं. १३९९९ मा सङ्कलित ‘अकथ्य’ कथामा क्षण, जाति र पर्यावरणकोअध्ययन गरिएको छ । क्षण, जाति र पर्यावरण अध्ययनको आधार हिप्पोलाइट तेनको मान्यतालाई बनाइएको छ । उनका अनुसार प्रजाति, परिवेश र क्षणबाट एउटा भौतिक आधारको निर्माण र त्यस युगको रचना पाइन्छ । यही कुरालाई आधार मानेर समाजशास्त्रीय चिन्तन अन्तर्गत तेनद्वारा प्रतिपादित साहित्यलाई अध्ययन गर्ने आधारमध्ये क्षण, जाति र पर्यावरणमा अध्ययन केन्द्रित रहेको छ । प्रस्तुत कथामा जनयुद्धको समयमा रोल्पाका सहिद परिवारकी महिला धनसरा पुन गरिबी र अभावमा बाँचेकी छन् । त्यही समाजको अब्बरे शोषक र सामन्तवादी चरित्र बोकेको पात्र हो यही कथावस्तुभित्र रहेर क्षण, जाति र पर्यावरण आदिको आधारमा विश्लेषण गरिएको छ । आर्थिक अवस्थाले निर्माण गरेको संरचना र ग्रामीण भेगमा अन्याय र अत्याचारले पारेको प्रभावको खोजी गरी परिवर्तको अपेक्षा कायम गरिएकोछ ।

Downloads

Download data is not yet available.
Abstract
21
PDF
17

Downloads

Published

2020-12-31

How to Cite

काफ्ले Kafle य. Y. (2020). ’अकथ्य’ कथामा क्षण, जाति र पर्यावरण {Moment, Caste and Environment in ’Akathya’ Story}. Mangal Research Journal, 1(01), 76–83. https://doi.org/10.3126/mrj.v1i01.52097

Issue

Section

Articles