गोपालपसाद रिमाल, ‘मसान’ नाटक र नारीवाद [Gopalpasad Rimal, 'Masan' Drama and Feminism]

Authors

  • अरुणविलास Arunbilas अधिकारी Adhikari शहीद स्मारक कलज, शारदानगर, चितवन Sahid Memorial College, Sharadanagar, Chitwan

DOI:

https://doi.org/10.3126/mj.v2i1.39999

Keywords:

Drama, masan, Gopal prasad rimal

Abstract

साहित्य समाजको दर्पण हो । समाजमा देखिएका विकृति, विसङ्गति, अन्याय, अत्याचार, दमन, शोषण,
उत्पीडन आदिको यथार्थ पर्दाफास गराई समाजलाई प्रगतितर्फ उन्मुख गर्ने काम साहित्यले गर्दछ ।
साहित्यका प्रमुख विधा श्रव्यविधा र दृश्यविधा हुन । श्रव्यविधा अर्थात सुनेर र पढेर आनन्द लिने
वधाअन्तर्गत कथा, कविता, निबन्ध, उपन्यास आदि पर्दछन भने दृश्यविधाअन्तर्गत नाटक पर्दछ ।
दृश्यविधाभित्र पर्ने नाटक मञ्चनयोग्य हुनुपर्छ र दर्शकले रङ्गमञ्चबाट प्रदर्शित वा मञ्चित नाटकको
वषयवस्तुलाई पात्रहरूका अभिनयद्वारा बुझने प्रयास गर्दछन । आधुनिक नेपाली नाटकको लगभग
शुभारम्भदेखि नै सामाजिक यथार्थवादी प्रवृत्तिलाई आधारभूमि मान्दै आफनो नाटयलेखन परम्परालाई
नरन्तरता दिन सफल नाटककार व्यक्तित्वको नाम गोपालप्रसाद रिमाल हो । आधुनिक नेपाली साहित्यको
फाँटमा थोरै लेखेर प्रशस्त ख्याति कमाउन सफल रिमालले ‘आमाको सपना’ नामक कविता सङग्र्रहका साथै
मसान’ र ‘यो प्रेम’ नाटक अनि ‘माया’ नामक एकाङ्कीको मात्र संरचना तथा प्रकाशन गरेका छन ।
तत्कालीन नेपाली समाजमा विद्यमान सामाजिक जीवनका यथार्थ पक्षहरूलाई आत्मसात गर्न सफल रिमाल
साँच्चैँ सामाजिक यथार्थवादी नाटककार हुन । नेपाली कविताको क्षेत्रमा नवीन गद्यशैलीका शुभारम्भकर्ता
कवि व्यक्तित्व रिमालको खारिएको र माझिएको विधा चाहिँ नाटक नै हो ।

Downloads

Download data is not yet available.
Abstract
1911
PDF
189

Downloads

Published

2021-09-26

How to Cite

अधिकारी Adhikari अ. A. (2021). गोपालपसाद रिमाल, ‘मसान’ नाटक र नारीवाद [Gopalpasad Rimal, ’Masan’ Drama and Feminism]. Marsyangdi Journal, 2(1), 140–150. https://doi.org/10.3126/mj.v2i1.39999

Issue

Section

Articles