नेपालको संक्रमणकालिन न्यायः एक विश्लेषणात्मक दृष्टिकोण

Authors

  • Harisharan Karki

DOI:

https://doi.org/10.3126/kdcbar.v1i1.86769

Keywords:

संक्रमणकालिन न्याय, विस्तृत शान्ति सम्झौता, मानवअधिकार

Abstract

विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायको  महत्वपुर्ण कार्य भनेकै सत्य निरुपण तथा मेलमिलाप विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायको  महत्वपुर्ण कार्य भनेकै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिकको छानबिन आयोग गठन गरी मानवअधिकारको गम्भिर उल्लङ्घनका घटना र त्यस्ता घटनामा संलग्न व्यक्तिहरुको बारेमा बास्तबिक सत्य तथ्य पत्ता लगाई सार्वजनिक गर्न, पिडक र पीडित बिच मेलमिलाप गराउन, पीडितलाई परिपुरणको व्यवस्था लगायत त्यस्तो घटनासँग सम्बन्धित गम्भिर अपराधमा संलग्न व्यक्तिहरुलाई कानूनी कारवाहीको लागी सिफारिस गर्न संक्रमणकालिन न्यायको व्यवस्था गरिएको हो । तर बिस्तृत शान्ति सम्झौताको १९ वर्ष बितिसक्दा पनि यो कार्यले गति पाउन सकेको छैन । अतःएक पेशागत कानून व्यवसायीको तर्फबाट यो बिषयलाई व्यापक बनाउन आवश्यक सम्झी थोरै समयभित्र यो बिषयलाई यस लेख मार्फत उल्लेख गर्न खोजेको हुँ । यसमा उल्लेख गरिएका धेरै जसो बिषयहरु सन्दर्भ सामग्रीको रुपमा आयोगका धभदकष्तभ बाट लिएको छु ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
1

Author Biography

Harisharan Karki

LL.M (TU)

Published

2025-11-25

How to Cite

Karki, H. (2025). नेपालको संक्रमणकालिन न्यायः एक विश्लेषणात्मक दृष्टिकोण . KDCBAR Law Journal, 1(1), 174–183. https://doi.org/10.3126/kdcbar.v1i1.86769

Issue

Section

Articles