नेपालका मगर जातिको परिचयात्मक अध्ययन {An Introductory Study of the Magar Caste of Nepal}

Authors

  • टेकबहादुर Tekbahadur पुन Pun लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकाय लुम्बिनी

DOI:

https://doi.org/10.3126/kaladarpan.v4i1.62825

Keywords:

शाक्य, नाग, बृजि, मगराँत, मगध, लिच्छवी, Nag, Briji, Magaranth, Magadha, Lichchavi, Sakya

Abstract

प्रस्तुत शोध पत्रमा नेपालका मगर जातिका सम्बन्धमा परिचयात्मक अध्ययन गरिएको छ । यस अध्ययनको उद्देश्य मगर जातिको परिचय दिनुका साथै उनीहरुका पहिचानका विषयमा व्याख्या÷विवेचना र विश्लेषण गर्नु रहेको छ । जस अन्र्तगत मगर जातिको परिचय दिइएको छ । मगर नामाकरण कसरी रहन गयो ? मगरका पूर्वज पुर्खाहरु को थिए ? मगर मगराँत बिचको सम्बन्धमा के कस्तो रहेको छ ? मगरका बसोबास क्षेत्रहरु कहाँ पर्दछन् ? यीनै विषयहरुमा केन्द्रीत रहेर अध्ययन विश्लेषण गरिएको छ । यस अध्ययनबाट मगर जातिका सम्बन्धमा जानकारी लिन चाहने शोध अध्ययन कर्ताका लागि फाइदाजनक हुनेछ । यस अध्ययनमा प्रथम तथा द्वितीय सहायक स्रोत–सामग्रीहरुलाई आधार मानिएको छ । जसमा साहित्यिक स्रोतहरु : पुस्तक, पत्रपत्रिका, स्मारिका, शोधपत्र, कार्यपत्र, समाचार पत्र, लोक विश्वास, मिथक आदि स्रोतका आधारमा अध्ययन व्याख्या विश्लेषण गरिएका छन् । अध्ययनलाई वस्तुगत तथा विषयगत रुपमा भरपर्दो विश्वसनीय र तथ्यपरक बनाउँन खोजिएको छ । विषय वस्तुको व्याख्या विवेचना र विश्लेषण गर्नुका साथै निष्कर्ष पनि दिइएको छ । यसमा शब्द कुञ्जी दिइनुका साथै एम.एल.ए. आठौं संस्करण अनुसार उद्धरण, अधोटिप्पणीका साथै सन्दर्भ सामग्रीहरु दिइएका छन् ।

Downloads

Download data is not yet available.
Abstract
24
PDF
39

Author Biography

टेकबहादुर Tekbahadur पुन Pun, लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकाय लुम्बिनी

विद्यावारिधि शोधार्थी 

Downloads

Published

2024-02-21

How to Cite

पुन Pun ट. T. (2024). नेपालका मगर जातिको परिचयात्मक अध्ययन {An Introductory Study of the Magar Caste of Nepal}. Kaladarpan कलादर्पण, 4(1), 54–62. https://doi.org/10.3126/kaladarpan.v4i1.62825

Issue

Section

Articles