अन्धवेग नाटकमा अभिव्यक्त सामाजिक पक्ष {Social Issues Expressed in the Drama Andhabeg}

Authors

  • मुकुन्द्रप्रसाद Mukundaprasad भण्डारी Bhandari Butwal Multiple Campus, TU, Butwal बुटवल बहुमुखी क्याम्पस, रुपन्देही

DOI:

https://doi.org/10.3126/kaladarpan.v2i1.50919

Keywords:

भाषाशैली, चरित्रचित्रण, लैङ्गिक, साँंस्कृतिक, language, social, ethnic, character sketch

Abstract

प्रस्तुत लेख नाटककार बालकृष्ण समद्वारा लिखित अन्धवेग नाटकको सामाजिक पक्षमा आधारित भएरतयार गरिएको छ । यसमा समको सङ्क्षिप्त परिचय र नाट्य साहित्यमा उनले दिएको योगदानको चर्चा गर्दै नाट्यविधाको परिचय दिएको छ । अन्धवेग नाटकको कथासार प्रस्तुत गरी यसमा अभिव्यक्त सामाजिक पक्षको विश्लेषणगरिएको छ । यसैक्रममा नेपाली समाजको मूल्यमान्यता, धर्म, रीतिरिवाज एवम् परम्परालाई नाघेर वासनामूलकप्रेमले अन्धो बनेका कारण एउटा सुखी र सम्पन्न परिवारको तहसनहस भएको सामाजिक प्रसङ्गका आधारमा कृतिको विश्लेषण गरिएको छ । यसका निम्ति नाटकका उपकरणहरुमध्ये विषय, घटना, परिवेश, भाषाशैली आदिका माध्यमबाट सामाजिक पक्ष अभिव्यक्त हुने निष्कर्ष निकालिएको छ । साथै यिनै उपकरणका आधारमा अन्धवेगनाटकमा अभिव्यक्त भएको सामाजिक पक्षको विश्लेषण गरिएको छ ।

{This research article has been written based on social issues in the drama, Andhabeg by a well-known Nepali playwright, Balkrishna Sama. The article begins with a brief introduction of the playwright and his contribution to drama as a literary genre. The article analyses the social issues based on the plot of the drama. The drama has been analysed in connection to a well to do family which is ruined due to blind love crossing the border of social norms and values, religious dogmas, customs and conventions. The elements of drama such as subject matter, events, contexts, language etc. are the basis to analyse that the drama basically deals with social issues.}

Downloads

Download data is not yet available.
Abstract
28
PDF
34

Author Biography

मुकुन्द्रप्रसाद Mukundaprasad भण्डारी Bhandari, Butwal Multiple Campus, TU, Butwal बुटवल बहुमुखी क्याम्पस, रुपन्देही

शिक्षण सहायक, नेपाली विभाग

Downloads

Published

2022-12-31

How to Cite

भण्डारी Bhandari म. M. (2022). अन्धवेग नाटकमा अभिव्यक्त सामाजिक पक्ष {Social Issues Expressed in the Drama Andhabeg}. Kaladarpan कलादर्पण, 2(1), 55–66. https://doi.org/10.3126/kaladarpan.v2i1.50919

Issue

Section

Articles