समकालीन साहित्यमा नेपाली लघुकथाको प्रभाव {Influence of Nepali Short Stories in Contemporary Literature}

Authors

  • ईश्वरीप्रसाद Ishwariprasad पोखरेल Pokhrel Nepali Department, Butwal Multiple Campus, Butwal बुटवल बहुमुखी क्याम्पस, रुपन्देही

DOI:

https://doi.org/10.3126/kaladarpan.v2i1.50909

Keywords:

अणु सामथ्र्य, विष्फोटक, लघुकथा, अन्योक्ति, अन्त्योत्कर्ष, लघुकृत, लघुतमीकृत, व्यङ्गयात्मक, अभिव्यञ्जना, nuclear power, short story, interaction, end-of-action, miniaturized

Abstract

प्रस्तुत लेखमा नेपाली साहित्यमा पछिल्लो चरणमा अत्यन्त लोकप्रिय रूपमा विकसित भइरहेको आख्यान साहित्यको एक लघुतम उपविधा लघुकथाको परिचयात्मक स्वरूपलाई सटिक सर्वेक्षण गरिएको छ । यसको साथै आख्यानका भेदहरूको तुलनात्मक सम्बन्धान्तरको चर्चा एवम् लघुकथाका विशेषताले पनि स्थान ओगटेको छ । लघुकथाको परिचय, आख्यानको विधागत सम्बन्ध र विशेषताकै सैद्धान्तिक पर्याधारमा नेपाली भाषाको समकालीन साहित्यमा नेपाली लघुकथाको प्रभाव, महत्त्व र थप सुधारका कार्यको सङ्केतलाई समेत सटिक रूपमा दर्साउने प्रयत्न गरिएको छ । प्रस्तुत लेखमा लेख्य विषयवस्तुलाई गुणात्मक विधिबाट प्रस्तुत गरिएको छ भने पुस्तकालय कार्यअन्तर्गत रही द्वितीयक अध्ययन सामग्रीहरू प्रयोग गरिएका छन् ।

{The article presented has developed a very popular form in the last phase of Nepali literature; the narrative of the story is a scientific survey of literature as an introductory form of short stories. With this, the difference of the narrative is that the comparative relationship is discussed and the specialty of the short story. Efforts have been made to introduce short stories, legislative relations to narratives and theoretical aspects of the theoretical basis of the specialty, including the impact of Nepali short stories in contemporary literature, the importance and the work of improving the story.}

Downloads

Download data is not yet available.
Abstract
25
PDF
29

Downloads

Published

2022-12-31

How to Cite

पोखरेल Pokhrel ई. I. (2022). समकालीन साहित्यमा नेपाली लघुकथाको प्रभाव {Influence of Nepali Short Stories in Contemporary Literature}. Kaladarpan कलादर्पण, 2(1), 12–21. https://doi.org/10.3126/kaladarpan.v2i1.50909

Issue

Section

Articles