The Road to Freedom: Economics and Good Society {स्वतन्त्रताको बाटो : अर्थशास्त्र र राम्रो समाज}
DOI:
https://doi.org/10.3126/jsdpj.v2i2.69578Keywords:
प्रगतिशील पूँजीवाद, आर्थिक व्यवस्था, खुल्ला वजार, मानवीय स्वतन्त्रता, नैतिकताAbstract
नेपाली राजनीतिमा धेरै प्रयोग हुने शब्द हो प्रगतिशील । यसको प्रयुक्त परम्परागत शब्दको विपक्षमा प्राय हुँदै आएको छ । परम्परागत सामाजिक रितिथिति तथा सोच विचार जुन जात, लिगं र विभेदसँग बढी जोडिदै आएका छन्, तिनको विपक्षमा उभ्याई यसमा सुधारको वकालत गर्ने मनसायको रुपमा प्रगतिशील शब्दको प्रयोग हुँदै आएको देखिन्छ । यसलाई वैज्ञानिक पक्षसँग जोडेर हेर्नेको पनि कमि छैंन । हुँदा हुँदा यसलाई राजनीतिक वृत्तमा लेफ्ट लाइनसँग जोडेर हेर्ने चलन नेपाली साहित्य तथा मिडियामा व्यापक रुपमा हुँदै आएको छ । अहिले यो शब्द पुँजीवादमा पनि जोडिन् पुगेको छ, अर्थात प्रगतिशील पूँजीवाद । यसलाई सिद्दान्तको रुपमा व्याख्या भएको देखिन्छ । यसमा नोवेल पुरस्कार विजेता जोसेफे स्टीगलिट्चको चर्चा हुने गर्दछ, जसले यो शब्दलाई पूँजीवादसँग जोडेर समाज हितको लागि उपयुक्त आर्थिक व्यवस्था हो भनेका छन् ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.