दिगो विकास निर्माणको पक्षमा {In Favor of Sustainable Development Construction}

Authors

DOI:

https://doi.org/10.3126/jsdpj.v2i2.69559

Keywords:

दिगो विकास निर्माण, विकास, भौतिक पूर्वाधार, सिस्टम, आर्थिक वृद्दि

Abstract

विकासबाट विकास निर्माणमा हामी प्रवेश गरेका छौं । यसले भौतिक पूर्वाधार विकासलाई जनाएता पनि यससँग समग्र विकासका कुराहरु पनि पर्ने गर्दछन् । यसबाट अत्यधिक रोजगारी सृजना हुने गरेको छ भने आर्थिक वृद्दिमा यसको भूमिका महत्वपूर्ण मान्नु पर्छ । तथ्यागं र अध्ययनहरुले चीन, पूर्बि एशिया,अरब र भारतको पूर्वाधार विकासले उच्च आर्थिक वृद्दि दिन सफल देखिन्छन् । जसका कारण अन्य क्षेत्रमा लगानी गर्न यसले मद्त गने गर्दछ । यद्यपि विकास निर्माणमा आउने चनौतिहरुको सही ढंगले सामाना गर्न नसक्दा व्यवभार बढने सम्भाना रहन्छ । विकास निर्माणका कारण कृषि उत्पादन तथा अन्य ब्यापार व्यवसाय गर्न सहज हुने गर्दछ । यसले बजारसँग जोड्न मद्त गर्ने भएकोले पनि विकास निर्माणलाई दिगो रुपमा विकास गर्न आवश्यक र अपरिहार्य छ ।

Downloads

Download data is not yet available.
Abstract
110
PDF
23

Author Biography

Deepak Chaudhary, Journey for Sustainable Development and Peace Journal

dipak10@gmail.com

Downloads

Published

2024-09-06

How to Cite

Chaudhary, D. (2024). दिगो विकास निर्माणको पक्षमा {In Favor of Sustainable Development Construction}. Journey for Sustainable Development and Peace Journal, 2(2), 1–2. https://doi.org/10.3126/jsdpj.v2i2.69559