कक्षा नौमा अध्ययनरत बिद्यार्थीहरुको अनुच्छेद लेखन क्षमता

Authors

  • Ganesh Raj Puri Surkhet Multiple Campus, TU, Surkhet

DOI:

https://doi.org/10.3126/jg.v6i2.82618

Keywords:

विभाजन, पहिचान, भाषा, सत्यता, वर्णन, वाक्य

Abstract

प्रस्तुत अध्ययन सुर्खेत जिल्लाका कक्षा नौमा अध्ययन गर्ने विद्यार्थीहरूको अनुच्छेद लेखन क्षमता शीर्षकमा अध्ययनका लागि सुर्खेत जिल्लाका कक्षा नौैमा अध्ययनरत छात्रछात्राको अनुच्छेद लेखन क्षमताको अध्ययन गर्नु र सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीका अनुच्छेद लेखन क्षमता अध्ययन गर्नु र लैङ्गिकताका आधारमा लेखन क्षमताको अध्ययन गर्ने जस्ता उद्देश्यहरूमा आधारित भएर व्याख्या गरिएको छ । प्रस्तुत अध्ययनमा सामग्री सङ्कलनका लागि प्राथमिक स्रोतका आाधारमा सुर्खेत जिल्लाका सरकारी विद्यालय कक्षा नौमा अध्ययन गर्ने छात्रछात्राको समान सहभागिता रहने गरी प्रत्येक विद्यालयबाट छात्रछात्रा ५÷५ जनाका दरले एउटा विद्यालयबाट १० जना गरी सामुदायिक र निजी विद्यालय गरर जम्मा ६० जना विद्याथीहरूलाइ नमनाका रूपमा छनाट गरिएका छ । दासा सामगीका रूपमा पवकाय, पत्रपत्रिका, लख रचना, सन्दभ पस्तक रहका छन । यस अध्ययनमा विद्यार्थीको अनुच्छेद लेखन क्षमतालाई मापन र मूल्याकङ्न गर्न उनीहरूले लेखेको अनुच्छेदलाई सहयोगी मानिएको छ । विद्यार्थीले लेखेको अनुच्छेदलाई १० पूर्णाङ्क मानेर मूल्याकङ्न गरिएको छ । सम्पूर्ण विद्यार्थीहरूको अनुच्छेद लेखन क्षमताको प्रतिशताङ्क स्थिति हदा ५० पतिशतसम्म ल्याउन विद्याथीका सङख्या ६७ जना ५० देखि ६० प्रतिशत ल्याउने २० जना, ६० देखि ७० प्रतिशत ल्याउने ६ जना, ७० देखि ८० प्रतिशत ल्याउन ८ जना विद्याथी रहका छन । यसरी ५० प्रतिशतभन्दा कम अङ्क ल्याउने बढी भएकाले सुर्खेत जिल्ला कक्षा नामा अध्ययनरत विद्याथीहरूका अनच्छद लखन क्षमताका स्थितिलाइ सन्ताषजनक रहका पाइँदैन । सामुदायिक र निजी विद्यालयका तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीहरूले ४६ प्रतिशत र निजी विद्यालयका विद्याथील ४९ पतिशत रहकाल यी दव विद्यालयमध्य निजी विद्यालयका विद्याथी अनुच्छेद लेखन राम्रो रहेको देखिन्छ भने लैङ्गिकताका आधारमा छात्रले ४६.८ प्रतिशत र छात्राले ५१.७ प्रतिशत प्राप्त गरेका छन् । अनुच्छेद लेखनमा क्षमता कमजोर भएकालाई समय मिलाई थप अभ्यास गराउनु पर्दछ । निजी विद्यालयमा घोक्ने र कण्ठ गर्ने परिपाटी हटाई स्वतन्त्र, मौलिक र सिर्जनात्मक लेखनलाई जोड दिनु पर्दछ । विद्यार्थीहरूलाई अनुच्छेद लेखन गराउँदा सुरुमा सरल विषयवस्तुबाट जटिल विषयवस्तुमा अनुच्छेद लेखन गराउनु पर्दछ ।    

Downloads

Download data is not yet available.
Abstract
57
PDF (नेपाली)
20

Published

2024-12-31

How to Cite

Puri, G. R. (2024). कक्षा नौमा अध्ययनरत बिद्यार्थीहरुको अनुच्छेद लेखन क्षमता . Journal of Gurubaba, 6(2), 135–144. https://doi.org/10.3126/jg.v6i2.82618

Issue

Section

Articles