आधारभूत तहमा दलित छात्रवृत्तिको अवस्था
DOI:
https://doi.org/10.3126/jg.v6i2.82615Keywords:
सामुदायिक विद्यालय, बालबालिका, शैक्षिक अवस्था, अभिभावक, चेतनाAbstract
प्रस्तुत अध्ययन आधारभूत तहमा दलित छात्रवृत्तिको अवस्थाका सम्बन्धमा तयार गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्य आधारभूत तहमा दलित छात्रवृत्तिको अवस्था पहिचान गर्नु रहेको छ । यस अध्ययनमा प्रश्नावलीका आधारमा तथ्याङ्क संकलन गरी सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका अन्तर्गतका ४ वटा सामुदायिक आधारभूत विद्यालयका कक्षा ६–८ अध्ययन गर्ने दलित विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, वि.व्य.स., शिक्षा अधिकृतसँग तथ्यांक संकलन गरिएको छ । साथै यस अध्ययनमा शाब्दिक र सांख्यिकीय तथ्यांकको विश्लेषण गरिएकाले मिश्रित ढाँचाको प्रयोग गरिएको छ । यस अध्ययनबाट प्राप्त निष्कर्षमा विगतको तुलनामा दलित बालबालिकाहरूको भर्ना दरमा वृद्धि भएको देखिन्छ तर कक्षा दोहोर्याउने र छाड्ने दर केही विद्यालयमा वृद्धि भएको पाइन्छ । अध्ययन क्षेत्रको विद्यालयमा दलित बालबालिकाहरूको सहभागिता बढे पनि आधारभूत तह पूरा नहुँदै विद्यालय छाडका पाइया । परीक्षा उपलब्धि पनि अन्य बालबालिकाका सङ कम देखिएको छ । छोरालाई छोरीको तुलनामा पढ् ख्याको तुलनामा दलित विद्यार्थीको भर्ना नमा कही पात्साहन गरपनि दलितका पढाइलाइ बीचैमा छोडेर घरको अन्य काम जाने क्रम रोकिएको देखिदैन । अझै पनि दलित अभिभावक आर्थिक रूपमा विपन्न भएका कारण शिक्षालाई भन्दा आय आजन गन कामलाई बढी महत्व दिन गदछन कारण दलित बालिका अन्य काम तर्फ आकर्षित हुन्छन् । दलित अभिभावकमध्ये केहीले शिक्षाको महत्वबारे वझिसकका भएपनि गरिबीका कारण महत्व बझर पनि अभिभावक समस्या निराकरण गन नसक्न अवस्थामा छन् । कम उमेरमा विवाह गर्ने चलनले गर्दा छोरा छोरीलाई कति पढाउने भन्ने सम्बन्धमा राम्रोसँग निर्णय गर्न सकेको पाइदैन । दलित छात्रवृत्ति वितरणमा देखिएका समस्यालाई समाधान गर्नका लागि ती सबै कमिकजोरीलाई सुधार गर्दै अगाडि बढ् न पर्ने अवस्था छ । त्यसका लागि सम्वद्ध सबै पक्षहरू तत्पर र जागरूक बन्न पर्ने अवस्था छ । नीति निर्माण तहदखि कायान्वयन तहसम्म हरक पक्रियामा पारदशिता, जवाफदहीता र निष्पक्षतालाइ अगाल्द अगाडि बढनु पर्ने देखिन्छ ।