प्रारम्भिक बालविकास केन्द्रमा शिक्षण सिकाइ क्रियाकलापको अभ्यास

Authors

  • Hima Kumari Ban Graduate School of Education, Mid-Western University

DOI:

https://doi.org/10.3126/jg.v6i2.82613

Keywords:

प्रारम्भिक बालविकास केन्द्र, शिक्षण सिकाइ, बालमैत्री क्रियाकलाप, अन्तर्निहित व्यवहार, अभ्यास

Abstract

यो अध्ययन “प्रारम्भिक बालविकास केन्द्रमा शिक्षण सिकाइ क्रियाकलापको अभ्यास” शीर्षकमा गरिएको थियो । यसको मूल उद्देश्य प्रारम्भिक बालविकास केन्द्रमा शिक्षण सिकाइ क्रियाकलाप अभ्यासको अवस्था पहिचान गर्नु तथा प्रारम्भिक बालविकास केन्द्र शिक्षण सिकाइ क्रियाकलापमा प्रभाव पार्ने  तत्वहरु र प्रारम्भिक बालविकास केन्द्रको शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्दा आउने समस्याहरु र समाधानका उपायहरुका विश्लषण गन रहका थिया । यस अध्ययनका लागि सखत जिल्लाको सिम्ता गाउँपालिका शिक्षा अन्तर्गत काप्रीचौर वडाका तीन ओटा बालविकास केन्द्र उद्देश्यमूलक नमुना छनोटबाट छनोट गरिएको थियो ।  छनोटमा परेका प्रत्येक विद्यालयका प्रारम्भिक बालविकास केन्द्रमा शिक्षण सिकाइ क्रियाकलाप बिहान ठीक १० बजे सुरुवात र दिउँसो २ बजे अन्त्य भएको पाइयो । सबै बालविकास केन्द्रमा योजनाबद्ध शिक्षण सिकाइ गर्न पाठ्यक्रम, शिक्षक निर्देशिका र बालमैत्री फर्निचर र बाह्य वातावरणमा पिङ, चाकाचुली, चिप्लेटी, भर्याङ्ग र सुरक्षित पर्खालको अभाव भएको पाइयो । सहयोगी कार्यकर्ता न्यूनतम योग्यता भएका, विवाहित र आधारभूत तालिम लिएका भए पनि आराम गर्ने र खाजा खाने समय छुट्टाएर शिक्षण सिकाइ नभएको र शिक्षण सिकाइमा क्रमिकताको अभाव भएको पाइयो । बालबालिकाको सहभागिता र सक्रियता सन्तोषजनक भएता पनि शिक्षण सिकाइको अनुगमन र निरीक्षण नभएकोले अभिभावक र व्यवस्थापन समितिलाई अभिभावक जागरण तालिम दिनुपर्ने देखियो । 

Downloads

Download data is not yet available.
Abstract
49
PDF (नेपाली)
20

Published

2024-12-31

How to Cite

Ban, H. K. (2024). प्रारम्भिक बालविकास केन्द्रमा शिक्षण सिकाइ क्रियाकलापको अभ्यास . Journal of Gurubaba, 6(2), 110–122. https://doi.org/10.3126/jg.v6i2.82613

Issue

Section

Articles