अनलाइन शिक्षामा विद्यार्थीको पहुँच र धारणा {Student Access to and Perceptions of Online Education}

Authors

  • दावा Dawa शेर्पा Sherpa शिक्षाशास्त्र केन्द्रीय विभाग कीर्तिपुर
  • सन्जिता Sanjita सिँतान Singtan शिक्षा शास्त्र केन्द्रीय विभाग

Keywords:

कोरोना महामारी, विद्यार्थीको सन्तुष्टि, नेपालमा अनलाइन शिक्षण, इन्टरनेट पहुँच, विद्युतीय साधन

Abstract

कोरोना महामारी पश्चात् त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमवाट शिक्षण गर्ने योजना बमोजिम माइक्रोसफ्ट टिम्स मार्फत शिक्षण गराउने गरी देशभरका प्राध्यापकतथा विद्यार्थीहरूको व्यक्तिगत विवरण (आइ. डी.) तयार गरी शिक्षण सिकाइ सञ्चालनमा ल्याउन सफल भयो । यसै सन्दर्भमा यस अध्ययन अनलाइन शिक्षामा विद्यार्थीको पहुँच र अनलाइन शिक्षाप्रति विद्यार्थीको धारणासँग कस्तो रह्यो भन्ने प्रश्नमा यस अध्ययन केन्द्रित रहेको छ । यस अध्ययन सर्वे विधिमा आधारित भई स्नातकोत्तर तह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई गुगल फर्ममा प्रश्नावली पठाई आवश्यक तथ्याङ्क सङ्कलन गरिएको छ । यस अध्ययनमा जम्मा ५० जना विद्यार्थीहरूलाई प्रश्नावली पठाइएकोमा ३५जनाले प्रश्नावली फारम भरेका थिए । उक्त तथ्याङ्कलाई प्रतिशतमा र रेटिङ स्केलमा उल्लेख गरी व्याख्या गरिएको छ । अधिकांश विद्यार्थीहरू ग्रामीण क्षेत्रका रहेको र उनीहरूको इन्टरनेटको पहुँच राम्रो नभएको उनीहरू मध्ये अधिकांशले स्मार्ट फोनद्वारा नै कक्षा लिन बाध्य भएको पाइयो । अनलाइन कक्षा सञ्चालनमा अधिकांश विद्यार्थीहरू सन्तुष्ट रहेको पाइयो । यसबाट इन्टरनेट र विद्युतीय साधनको व्यवस्था राम्रो भएमा अनलाइन कक्षा प्रभावकारी हुने निष्कर्ष निकालिएको छ । यसका लागि विद्यार्थी, प्राध्यापक, पाठ्यक्रम निर्माता, स्थानीय तह, केन्द्रीय तहको सक्रियता हुनु अति आवश्यक देखिन्छ ।

Abstract
246
PDF
0

Author Biographies

दावा Dawa शेर्पा Sherpa, शिक्षाशास्त्र केन्द्रीय विभाग कीर्तिपुर

उपप्रा. शिक्षा योजना तथा ब्यवस्थापन

सन्जिता Sanjita सिँतान Singtan, शिक्षा शास्त्र केन्द्रीय विभाग

 शिक्षा योजना तथा ब्यवस्थापन विषय स्नातकोत्तर चौथो सेमेस्टरमा अध्ययनरत

Downloads

Published

2023-08-07

How to Cite

शेर्पा Sherpa द. D., & सिँतान Singtan स. S. (2023). अनलाइन शिक्षामा विद्यार्थीको पहुँच र धारणा {Student Access to and Perceptions of Online Education}. Education Quarterly, 4(1), 75-84. https://doi.org/10.3126/jeqtu.v4i1.57303

Issue

Section

Articles

How to Cite

शेर्पा Sherpa द. D., & सिँतान Singtan स. S. (2023). अनलाइन शिक्षामा विद्यार्थीको पहुँच र धारणा {Student Access to and Perceptions of Online Education}. Education Quarterly, 4(1), 75-84. https://doi.org/10.3126/jeqtu.v4i1.57303