शाकुन्तल महाकाव्यमा प्रबन्ध वक्रता

Authors

  • डी. पी. भट्टराई

DOI:

https://doi.org/10.3126/jdr.v7i1.67022

Keywords:

आनुषङ्गिक, नामकरण,, कथासाम्य

Abstract

प्रस्तुत अध्ययनपत्र वक्रोक्ति सिद्धान्तको छैठौं भेद प्रबन्ध वक्रताका आनुषङ्गिक फल वक्रता, नामकरण वक्रता र कथासाम्य वक्रताका आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्यको विश्लेषण गर्ने क्रममा तयार पारिएको हो । वक्रोक्ति सिद्धान्त कुन्तकद्वारा प्रतिपादित पूर्वीय साहित्य सिद्धान्त हो । यहाँ यसै सिद्धान्तको प्रबन्ध वक्रताको सैद्धान्तिक परिचय दिई त्यसकै आधारमा समग्र कृतिको अध्ययन गरी प्रबन्ध वक्रताका दृष्टिले शाकुन्तल महाकाव्य उच्च कोटिको प्रबन्ध काव्य रहेको निष्कर्ष दिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
7
PDF
5

Downloads

Published

2022-12-31

How to Cite

भट्टराई ड. प. (2022). शाकुन्तल महाकाव्यमा प्रबन्ध वक्रता. Journal of Development Review, 7(1), 77–88. https://doi.org/10.3126/jdr.v7i1.67022

Issue

Section

Articles