औपन्यासिक तत्त्वका आधारमा अनिदो पहाडसँगै उपन्यास

Authors

  • कल्पना लुइटेल

DOI:

https://doi.org/10.3126/jdr.v7i1.67017

Keywords:

विसङ्गतिवादी, शून्यतावादी धार, प्रगतिवादी, क्रान्तिकारी, आख्यानात्मक, सुल्फा, बद्ध, मुक्त, अन्र्तमुखी, बर्हिमुखी, आबा, सार्वभौम, आञ्चलिक, मञ्चीय, नेपथ्य

Abstract

प्रस्तुत अध्ययनमा अनिदो पहाडसँगै प्रगतिवादी धाराको एक सशक्त उपन्यास हो । यस अध्ययनमा विसङ्गतिवादी, शून्यतावादी धाराबाट उपन्यासमा कलम चलाएकी पारिजातको प्रगतिवादी उपन्यासअनिदो पहाडसँगै उपन्यासको औपन्यासिक तत्त्वहरू कथानक, पात्ररचरित्र, उद्देश्य, भाषाशैली, दृष्टिबिन्दु, पर्यावरण र संवादका आधारमा अध्ययन गरिएको छ । अन्तमा अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
5

Downloads

Published

2022-12-31

How to Cite

लुइटेल क. (2022). औपन्यासिक तत्त्वका आधारमा अनिदो पहाडसँगै उपन्यास. Journal of Development Review, 7(1), 58–68. https://doi.org/10.3126/jdr.v7i1.67017

Issue

Section

Articles