लेखनाथ पौड्यालका फुटकर कवितामा आध्यात्मिक चिन्तन

Authors

  • यादवप्रसाद शर्मा

DOI:

https://doi.org/10.3126/jdr.v6i01.66951

Keywords:

आध्यात्मिक चिन्तन, आत्मा,, परमात्मा, फुटकर कविता, अध्यात्म

Abstract

प्रस्तुत लेखमा लेखनाथ पौड्यालका केही फुटकर कविताहरूलाई पौरस्त्य आध्यात्मिक चिन्तनका आधारमा विवेचना गरिएको छ । विवेचनाका लागि आवश्यक सामग्रीको सङ्कलनका निम्ति पुस्तकालयीय सामग्रीसङ्कलन विधिको प्रयोग गरिएको छ । पुस्तकालयीय सामग्रीसङ्कलनका स्रोत त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय, नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठको पुस्तकालय एवं आफ्नै व्यक्तिगत सङ्ग्रहका पुस्तकहरूलाई बनाइएको छ । लेखनाथ पौड्यालका केही फुटकर कविताहरूको सूक्ष्मपठन गरेर पौरस्त्य आध्यात्मिक चिन्तन अभिव्यञ्जित केही प्रमुख कविताहरू ठम्याई निगमन विधिको उपयोग गरी सामग्रीको विश्लेषण गरिएको छ । अन्त्यमा लेखनाथले नेपाली साहित्यको कविता विधामा आध्यात्मिक चेत र युगीन सामाजिक चेतको समीकरणका साथ भाव र बौद्धिकतालाई समन्वित गर्दै लय र भाषाशैलीको सहज–परिष्कृत कालिगढीलाई उचाइसम्म पु¥याउँदै फुटकर कविताहरूमा पनि पौरस्त्य आध्यात्मिक चिन्तनलाई सशक्तरूपमा अभिव्यञ्जित गरेको निचोड निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
10
PDF
5

Downloads

Published

2021-01-30

How to Cite

शर्मा य. (2021). लेखनाथ पौड्यालका फुटकर कवितामा आध्यात्मिक चिन्तन. Journal of Development Review, 6(01), 131–139. https://doi.org/10.3126/jdr.v6i01.66951

Issue

Section

Articles