सहचालकले बोल्ने भाषाका शब्द र वाक्य {Words and phrases in the language spoken by the co-driver}

Authors

  • दुर्गाप्रसाद Durgaprasad दाहाल Dahal Mahendra Ratna Campus, TU महेन्द्ररत्न क्याम्पस, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/jdr.v5i1.51345

Keywords:

व्याकरणिक विचलन, भाषिका विचलन, कोडमिश्रण, ध्वनिप्रक्रियात्मक, प्रयोजनरक भेद

Abstract

प्रस्तुत अध्ययन सहचालकको भाषाको शब्द र वाक्यमा केन्द्रित रहेको छ । भाषाका विषयगत आधारमा विशिष्ट लक्षणहरू सिर्जना हुन्छन् । सार्वजनीक बसका सहचालकले प्रयोग गर्ने भाषाका पनि आफ्नै प्रकृतिका लक्षणहरू रहेका हुन्छन् । उनीहरूले प्रयोग गर्ने भाषाका शब्दअन्तर्गत शब्दको आयाम, स्रोत, बनोटका साथै उनीहरूका वाक्य अन्तर्गत वाक्यको आयाम, वाक्यको प्रकृति, कोड मिश्रण र विचलनको आधारमा विश्लेषण गरिएको छ । शब्दका आयामका दृष्टिले सहचालकले छोटा शब्दको प्रयोग गरेको पाइयो । स्रोतगत दृष्टिले सहचालकले बढी आगन्तुक शब्दको प्रयोग गरेको पाइयो । बनोटगत आधारमा सहचालकले बढी मूल शब्द प्रयोग गरेको पाइयो । सहचालकले छोटो र सरल वाक्य बढी प्रयोग गर्ने गरेको पाइयो । सहचालकले वाक्यमा भाषिका, ध्वनिप्रक्रियात्मक, व्याकरणिक, अर्थता तात्विक विचलन प्रयोग गरेको देखियो ।

Downloads

Download data is not yet available.
Abstract
15
PDF
16

Downloads

Published

2020-12-31

How to Cite

दाहाल Dahal द. D. (2020). सहचालकले बोल्ने भाषाका शब्द र वाक्य {Words and phrases in the language spoken by the co-driver}. Journal of Development Review, 5(1), 127–132. https://doi.org/10.3126/jdr.v5i1.51345

Issue

Section

Articles