सङ्कथन विश्लेषण पद्धति {Collection Analysis Methodology}

Authors

  • डी.पी. D.P. भट्टराई Bhattarai Saraswati Multiple Campus, TU सरस्वती बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/jdr.v5i1.51344

Keywords:

संसक्ति, संयुक्ति, सम्बोधी, सम्बोधक, कोड, Sankathan

Abstract

सङ्कथन वाक्यभन्दा माथिल्लो स्तरको भाषिक अभिव्यक्ति हो । सङ्कथनमा प्रयुक्त विषय, सहभागी, माध्यम, कोड आदि तत्वहरुको आधारमा सङ्कथनको विश्लेषण गरिन्छ । यस लेखमा विभिन्न सन्दर्भस्रोतहरुको उपयोग गरी सङ्कथन विश्लेषणको सामान्य परिचय दिने प्रयत्न भएको छ । सङ्कथन विश्लेषण प्रक्रियाको परिचय दिने क्रममा नेपाली साहित्यबाट सान्दर्भिक उदाहरण दिई तिनको व्याख्या गर्ने कार्य भएको छ । कतै त्यस्ता उदाहरणहरु आफै पनि निर्माण गरिएको छ । सङ्कथन विश्लेषण पद्धतिलाई प्रायोगिक भाषाविज्ञानको साहित्य विश्लेषण गर्ने वस्तुपरक सैद्धान्तिक आधारका रुपमा यसको उपयोग गर्न थालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
19

Downloads

Published

2020-12-31

How to Cite

भट्टराई Bhattarai ड. D. . (2020). सङ्कथन विश्लेषण पद्धति {Collection Analysis Methodology}. Journal of Development Review, 5(1), 115–126. https://doi.org/10.3126/jdr.v5i1.51344

Issue

Section

Articles