लोकसाहित्य र बझाङी भाषामा गाउँखाने कथा {Gaun Khane story in folklore and Bajhangi language}
DOI:
https://doi.org/10.3126/jdl.v1i1.57255Keywords:
नेपाली भाषा, लोकसाहित्य, गाउँखाने कथा, लोककथाAbstract
प्रस्तुत अनुसन्धानात्मक लेखमा बझाङ जिल्लाका लोकसाहित्य र बझाङी भाषाका गाउँखाने कथाका रूपमा लिई त्यसमा विश्लेषण निर्मितका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त लोकसाहित्य तथा बझाङी गाउँखाने कथाको विश्लेषण र मूल्याङ्कन गरेर उक्त साहित्यको अर्थनिक्र्योल गरिएको छ । लोकसाहित्य र लोककथामा प्रचलित गाउँखाने कथाको विश्लेषण निर्मितहरू कसरी वितरित भएका छन् र तिनको अन्तर्सम्बन्धबाट उक्त लोकसाहित्यको आशय निर्धारण गर्नु यस लेखको उद्देश्य हो । यसमा विश्लेषण सामग्री सङ्कलन र विश्लेषण वर्णनात्मक सैद्घान्तिक ढाँचाका रूपमा अवलम्बन गरी बुँदागत विश्लेषण गरिएको छ । यसमा लोकसाहित्य र बझाङी गाउँखाने कथाका क्रियाकलापहरूको सामग्री सङ्कलन र विश्लेषण तार्किक शृङ्खलाको सुसंयोजन गरी नेपाली लोकसाहित्य र बझाङी गाउँखाने कथाको अध्ययन र सङ्कलित सामग्रीको लिखित दस्तावेजका रूपमा ग्रहण गरिएको छ । नेपाली भाषा र बझाङी भाषामा रहेका गाउँखाने कथाको अस्तित्वको खोजी र लिपिबद्घ गर्नु यस लेखको निष्कर्षको रूपमा लिइएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC: This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.