TY - JOUR AU - Sharma, Rishiram AU - Baral, Khil Prasad PY - 2021/10/03 Y2 - 2024/03/29 TI - नदी किनारका माझी कवितामा पदपूर्वार्द्धवक्रता [Padapurvardha Vakrata in Nadi Kinar Ka Majhi (Fisherman by the river bank) Poem] JF - International Research Journal of MMC JA - Int. Res. Jnl. MMC VL - 2 IS - 3 SE - Articles DO - 10.3126/irjmmc.v2i3.40088 UR - https://nepjol.info/index.php/irjmmc/article/view/40088 SP - 90-103 AB - <p>आचार्य कुन्तक प्रतिपादित वक्रोक्तिसिद्धान्त पूर्वीय साहित्यशास्त्रमा एउटा समन्वयशील सिद्धान्त मानिन्छ किनकि यो सिद्धान्तले पूर्ववर्ती आचार्यहरूका काव्यमान्यतासमेतलाई समेट्ने प्रयास गरेको छ । यस सिद्धान्तमा कुन्तकले वक्रोक्तिका विभिन्न छ भेद तथा तिनका उपभेदहरूको चर्चा गरेका छन् । यस लेखमा उनले प्रस्तुत गरेका वक्रोक्तिका छ भेदहरूमध्ये पदपूर्वार्द्धवक्रताका आधारमा सुप्रसिद्ध नेपाली कवि मोहन कोइरालाको नदी किनारका माझी लामो कविताको अध्ययन विश्लेषण गरिएको छ । यसका लागि सर्वप्रथम वक्रोक्तिसिद्धान्त र पदपूर्वार्द्धवक्रताको सङ्क्षिप्त सैद्धान्तिक चर्चा गर्दै विवेच्य कवितामा पदपूर्वार्द्धवक्रताको प्रगोग कसरी भएको छ भन्ने सन्दर्भलाई स्पष्ट पार्न उक्त कविताका कवितांशलाई उहाहरणका रूपमा प्रस्तुत गरी तिनमा पाइने पदपूर्वार्द्धवक्रताको अध्ययन विश्लेषण गरिएको छ । प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीको प्रयोग गरी वर्णनात्मक पद्धतिअनुसार विवेच्य सामग्रीहरूको विश्लेषण गरिएको यस आलेख मूलतः निगमनात्मक पद्धतिमा आधारित छ । यस अध्ययनबाट कवि कोइरालाको विवेच्य कवितामा पूर्वीय काव्यशास्त्रमा वर्णित पदपूर्वार्द्धवक्रताको सफल र सार्थक प्रयोग भएको निष्कर्ष निकालिएको छ । [Acharya Kuntak's theory of Vakrokti is considered to be a coherent theory in Eastern literature as it has tried to include the poetic values of the earlier Acharyas. In this theory, Kuntak discusses six different types of Vakrokti and its variants. In this article, the study-analysis of the well-known Nepali poet Mohan Koirala's long poem Nadi Kinar Ka Majhi (Fisherman by the river bank) has been analyzed on the basis of Padapurvardha Vakrata among the six distinctions presented by him. For this, first of all, by briefly discussing the theory of Vakrokti and Padapurvardha Vakrata, the study of Padapurvardha Vakrata found in the poem has been analyzed by presenting the verses of the poem as examples to clarify the context of how Padapurvardha Vakrata has been used in the poem. This article is based on the deductive method, analyzing the material according to the descriptive method using materials from both primary and secondary sources. It is concluded that the poet Koirala's discerning poetry has successfully and meaningfully used the Padapurvardha Vakrata described in Eastern poetry.]</p> ER -