'सलिजो' उपन्यासमा वात्सायन सूत्रको प्रभाव 'Sajilo' Upanyasma Waatsayan Sutrako Prabhab

Authors

  • Ghanshyam Ghimire

DOI:

https://doi.org/10.3126/irjmmc.v2i1.35139

Abstract

नेपाली भाषा साहित्यका विशिष्ठ साधक मोहनराज शर्मा (१९९७) द्वारा लेखिएको सलिजो (२०६६) उपन्यास नेपाली उपन्यास परम्परामा नौलो विषयवस्तु प्रयोग गरिएको कृतिका रुपमा आएको छ । स्त्रीसमलिङ्गी जोडी बीचको वैवाहिक प्रेम सम्बन्धलाई मुख्य विषय बनाएर लेखिएको यो उपन्यास यौन जीवनको विविध पाटाहरु प्रस्तुत गर्नुसँग पनि सम्बन्धित छ । यसरी सामान्य जीवनभन्दा फरक सन्दर्भलाई मुख्य विषय बनाइएको यस उपन्यासमा महर्षि वात्स्यायनको कामसूत्र अर्थात वात्स्यायनसूत्रको कस्तो प्रभाव भेटिन्छ भनी विश्लेषण गर्नु नै यस अध्ययनको मुख्य उद्येश्य हो । विशेषगरी स्त्री र पुरुषबीचको सम्भोग कलाका बारे विशेष चर्चा गरे पनि समलिङ्गी यौनजीवनका सन्दर्भमा समेत चर्चा गरेका वात्स्यायनका यौन मान्यताहरु ले साहित्यिक कृतिका रुपमा रहेको यस उपन्यासको विविध पक्षहरुमा पारेको प्रभावबारे अध्ययन गरिएको छ ।  

Downloads

Download data is not yet available.
Abstract
98
PDF
102

Downloads

Published

2021-02-23

How to Cite

Ghimire, G. (2021). ’सलिजो’ उपन्यासमा वात्सायन सूत्रको प्रभाव ’Sajilo’ Upanyasma Waatsayan Sutrako Prabhab. International Research Journal of MMC, 2(1), 118–126. https://doi.org/10.3126/irjmmc.v2i1.35139

Issue

Section

Articles