किरात राई समुदायमा मुन्दुमी प्रथाजनित कानूनको अभ्यास

Authors

  • Chandra Kumar Rai

Keywords:

मुन्दुम, प्रथा, कानून, चुम्लुङ, थाक्ले, तेनदुवा

Abstract

प्राचीनकालमा उपत्यकाको शासक रहेका यी किरात राईहरू लिच्छविहरूसँग पराजित भइ पूर्वतिर लागेर पूर्वैमै बसोबास गर्न थालेका किरात राईहरूको मुख्य बसोबास पूर्वी नेपालको पहाडी भागमै पाइन्छ । किरातहरूले मुन्दुम अनुसार आफ्नै शासन व्यवस्था र न्यायिक प्रणाली सञ्चालन गरेका थिए । पृथ्वीनारायण शाहले किरात राज्य विजय गर्नु अगाडिसम्म पूर्ण रूपमा सञ्चालनमा रहेको मुन्दुमी प्रथाजनित कानून राणा शासनकालमा मुलूकी ऐन, १९१० को तर्जुमा भएपश्चात यस कानूनको हस्तक्षेपले मुन्दुमी प्रथाजनित कानूनी अभ्यासलाई निस्तेज तुल्याउन पुग्यो । परिणामतः मुन्दुमी प्रथाजनित कानूनी अभ्यासहरू लोप हुँदै गयो । अवशेषको रूपमा पुराना किरात राई बस्तीहरूमा केही मुन्दुमी प्रथाजनित कानूनहरू यद्यपी अभ्यासरत छन् ।

Abstract
145
PDF
0

Downloads

Published

2025-07-03

How to Cite

किरात राई समुदायमा मुन्दुमी प्रथाजनित कानूनको अभ्यास. (2025). Indigenous Nationalities Studies आदिवासी जनजाति अध्ययन, 3(3), 143-154. https://doi.org/10.3126/ins.v3i3.81039

Issue

Section

Articles

How to Cite

किरात राई समुदायमा मुन्दुमी प्रथाजनित कानूनको अभ्यास. (2025). Indigenous Nationalities Studies आदिवासी जनजाति अध्ययन, 3(3), 143-154. https://doi.org/10.3126/ins.v3i3.81039