आधुनिक नेपाली कथा : मोड र प्रवृत्ति Aadhunik Nepali Katha : Mod ra Prabritti

Authors

  • षडानन्द Shadananda पौड्याल Poudyal सरस्वती बहुमुखी क्याम्पस (मानविकी संकायः नेपाली विभाग), त्रिभुवन विश्वविद्याल Saraswati Multiple Campus, Faculty of humanities and Social Science, Nepali Department, TU

Keywords:

नेपाली कथा Nepali Katha, कालक्रम Kalkram, रचनाशिल्प rachanashilpa, सीमानिर्धारणका मत Simanirdharanka Mat, मोड र प्रवृत्ति Mod ra prabritti

Abstract

(आधुनिक नेपाली कथा लेखनको प्रारम्भ भएको समयदेखि वर्तमान समयसम्म विभिन्न मोड र प्रवृत्तिविकसित भएको पाइन्छ । नेपालको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक तथा भाषिक क्षेत्रमा भएकाअनेक परिवर्तनका कारकलाई आधुनिक नेपाली कथाले प्रतिबिम्ब स्वीकार गरेको समयमा कथा सिर्जनाकोसीमारेखा निर्धारण भएको छ । यस प्रकारको सीमारेखा नै आधुनिक नेपाली कथाको मोड र प्रवृत्ति प्रकटहुने कारण बनेको छ । यसैले परिवर्तित मानकका छायापरिमण्डललाई अवलम्बन गरी नेपाली कथालेखिएको हुनाले आधुनिक नेपाली कथामा अनेक मोड र प्रवृत्ति स्थापना भएका छन् । नेपाली कथालेअवलम्बन गरेका मूल प्रवृत्तिलाई अध्ययन प्रयोजन स्वीकार गर्दा यसमा कालक्रमिक दृष्टिले मोड सिर्जनागर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिजन्य कारण के कस्ता थिए र के कस्ता मोड र प्रवृत्ति प्रकटभए ? कालक्रमिक विश्लेषण विधिको उपयोग गरी आधुनिक नेपाली कथामा मोड र प्रवृत्ति पहिचान गर्नेअभीष्ट यस लेखमा राखिएको छ ।)

 

Abstract
1554
pdf
0

Author Biography

षडानन्द Shadananda पौड्याल Poudyal, सरस्वती बहुमुखी क्याम्पस (मानविकी संकायः नेपाली विभाग), त्रिभुवन विश्वविद्याल Saraswati Multiple Campus, Faculty of humanities and Social Science, Nepali Department, TU

उप–प्राध्यापक Assistant Professor

Downloads

Published

2020-10-01

How to Cite

आधुनिक नेपाली कथा : मोड र प्रवृत्ति Aadhunik Nepali Katha : Mod ra Prabritti. (2020). Interdisciplinary Journal of Management and Social Sciences, 1(1), 209-222. https://doi.org/10.3126/ijmss.v1i1.34657

Issue

Section

Articles

How to Cite

आधुनिक नेपाली कथा : मोड र प्रवृत्ति Aadhunik Nepali Katha : Mod ra Prabritti. (2020). Interdisciplinary Journal of Management and Social Sciences, 1(1), 209-222. https://doi.org/10.3126/ijmss.v1i1.34657