साहित्यको समाजशास्त्रीय चिन्तनमा विलियम्सको धारणा Sahityako Samajshastriya Chintanma Wiliyamsko Dharana

Authors

  • रामहरि Ramhari लम्साल Lamsal सरस्वती बहुमुखी क्याम्पस (मानविकी संकायः नेपाली विभाग), त्रिभुवन विश्वविद्याल Saraswati Multiple Campus, Faculty of humanities and Social Science, Nepali Department, TU  

Keywords:

अभिजात संस्कृति Abhijat sanskriti, जनसंस्कृति janasanskriti, निद्र्वन्द्वभाव Nidwandhavad, विच्छिन्न Bichhinna, विश्वदृष्टि Bishwadrishti

Abstract

रेमन्ड विलियम्स साहित्यको समाजशास्त्रीय अध्ययनको छुट्टै अवधारणा प्रस्तुत गर्ने पछिल्ला अंग्रेजविचारक हुन् । उनले साहित्यको समाजशास्त्रीय अध्ययनका लागि संस्कृतिको समाजशास्त्र र अनुभूतिकोसंरचनालाई सैद्धान्तिक मान्यताका रूपमा प्रतिपादन गरेका छन् । विलियम्सले साहित्यको समाजशास्त्रीयअध्ययन गर्दा यिनै दुईटा अवधारणामा केन्द्रित रहेर कुनै पनि साहित्यिक कृतिहरूको समग्र अन्तर्वस्तुकोअध्ययन गर्न सकिन्छ भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । उनले संस्कृतिको समाजशास्त्रमा साहित्यकोविवेचना गर्दा विचारभन्दा बढी अनुभवलाई महङ्खव दिएका छन् र वर्गभन्दा समुदायलाई मूल्य र अर्थकोमुख्य स्रोत मानेका छन् । अर्कोेतर्फ उनले अनुभूतिको संरचनाका माध्यमबाट रचनाको वैयाक्तिक, जीवन्तर आत्मपरक पक्षको उद्घाटन हुने कुराको उल्लेख गरेका छन् । यस लेखमा सहित्यकार, आलोचक एवंसमाजशास्त्री विलियम्सको परिचय, विशेषता र उनले प्रतिपादन गरेको साहित्यको समाजशास्त्रीयअध्ययनका विषयमा चर्चा गरिएको छ । यस लेखमा विलियम्सको संस्कृतिको समाजशास्त्र र अनुभूतिकोसंरचनासम्बन्धी उनको दृष्टिकोण साहित्यको समाजशास्त्रीय विश्लेषण गर्ने विशिष्ट सैद्धान्तिक अवधारणाकारूपमा स्थापित भएको विषय उद्घाटन गर्दै साहित्यिक समालोचनाका क्षेत्रमा उनको समाजशास्त्रीयअध्ययनसम्बन्धी मान्यता र प्रस्तावनाहरू महङ्खवपूर्ण योगदान भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।

Abstract
195
pdf
0

Author Biography

रामहरि Ramhari लम्साल Lamsal, सरस्वती बहुमुखी क्याम्पस (मानविकी संकायः नेपाली विभाग), त्रिभुवन विश्वविद्याल Saraswati Multiple Campus, Faculty of humanities and Social Science, Nepali Department, TU  

 

उप–प्राध्यापक Assistant Professor

Downloads

Published

2020-10-01

How to Cite

साहित्यको समाजशास्त्रीय चिन्तनमा विलियम्सको धारणा Sahityako Samajshastriya Chintanma Wiliyamsko Dharana. (2020). Interdisciplinary Journal of Management and Social Sciences, 1(1), 200-208. https://doi.org/10.3126/ijmss.v1i1.34656

Issue

Section

Articles

How to Cite

साहित्यको समाजशास्त्रीय चिन्तनमा विलियम्सको धारणा Sahityako Samajshastriya Chintanma Wiliyamsko Dharana. (2020). Interdisciplinary Journal of Management and Social Sciences, 1(1), 200-208. https://doi.org/10.3126/ijmss.v1i1.34656