साहित्यिक र राजनीतिक परिवृत्तमा डायमनशमशेर राणा Sahityik ra Rajnitik Paribrittama Dayaman Shamsher Rana

Authors

  • विष्णु Bishnu न्यौपाने Neupane सरस्वती बहुमुखी क्याम्पस (मानविकी संकायः नेपाली विभाग), त्रिभुवन विश्वविद्याल Saraswati Multiple Campus, Faculty of humanities and Social Science, Nepali Department, TU

Keywords:

वाभिमान Swabhiman, ऐतिहासिक यथार्थवाद Aitihasik Yatharthavad, प्रजातान्त्रिक समाजवाद Prajatantrik samajvad, समाजवादी चिन्तन samajvadi Chintan, चेतनाको संयोजन Chetanako samyojan

Abstract

डायमनशमशेर राणा नेपाली साहित्य र राजनीतिक क्षेत्रमा नाम चलेका व्यक्ति हुन् । यिनै दुई व्यक्तित्वनिर्माणमा यिनको जीवनमा आइपरेका विभिन्न पक्षहरूको प्रत्यक्षपरोक्ष प्रभाव परेको बुझिन्छ । यिनलेऐतिहासिक यथार्थवादी नेपाली उपन्यास परम्पराको प्रर्वतन र प्रवद्र्धन गरेका हुन् । आफ्ना उपन्यासमार्फत्राणाकालीन शासन व्यवथाका गुप्ततुप्त विविध पक्षहरू यिनले जनमानसमा ल्याइदिए । यिनी देश रजनताको हकहितमा लामो समयसम्म सङ्घर्ष गर्ने राजनीतिक व्यक्ति हुन् । यिनी देशप्रेमी, वतन्त्रताप्रेमी रलोकतन्त्रवादी राजनीतिज्ञ हुन् । यिनी निष्ठावान् राजनीतिका नमुना, नेपाली राजनीतिका प्रजातान्त्रिकसमाजवादका व्याख्याता र प्रचारक पनि हुन् । यिनको साहित्यिक योगदान र राजनीतिक विचारकाआरोहअवरोहको मूल्याङ्कन गर्नु औचित्यपूर्ण र सान्दर्भिक रहन्छ । यिनको साहित्यिक र राजनीतिकव्यक्तित्व निर्माणका विभिन्न पक्षहरूको निरूपण गर्नु यस लेखको उद्देश्य हो । सो उद्देश्यपूर्तिका लागि यसलेखमा उनको जन्मदेखि मृत्युसम्मका विविध महत्वपूर्ण पक्षको सूक्ष्म अवलोकन गरी उनको व्यक्तित्वपहिल्याइएको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यो लेख डायमनशमशेरको व्यक्तिइभ्व जान्न रबुझ्न चाहने विद्यार्थी, शिक्षक, अनुसन्धाता, बुद्धिजीवीका लागि उपयोगी बनाउने प्रयास गरिएको छ ।

Abstract
214
pdf
0

Author Biography

विष्णु Bishnu न्यौपाने Neupane, सरस्वती बहुमुखी क्याम्पस (मानविकी संकायः नेपाली विभाग), त्रिभुवन विश्वविद्याल Saraswati Multiple Campus, Faculty of humanities and Social Science, Nepali Department, TU

उप–प्राध्यापक Assistant Professor

Downloads

Published

2020-10-01

How to Cite

साहित्यिक र राजनीतिक परिवृत्तमा डायमनशमशेर राणा Sahityik ra Rajnitik Paribrittama Dayaman Shamsher Rana. (2020). Interdisciplinary Journal of Management and Social Sciences, 1(1), 180-189. https://doi.org/10.3126/ijmss.v1i1.34654

Issue

Section

Articles

How to Cite

साहित्यिक र राजनीतिक परिवृत्तमा डायमनशमशेर राणा Sahityik ra Rajnitik Paribrittama Dayaman Shamsher Rana. (2020). Interdisciplinary Journal of Management and Social Sciences, 1(1), 180-189. https://doi.org/10.3126/ijmss.v1i1.34654