समाजशास्त्रीय दृष्टिले भागीरथी श्रेष्ठको भूमिगत कथाको विश्लेषण Samajshastriya Drishtile Bhagirathi Shrestheko 'Bhumigat' Kathako Bishleshan

Authors

  • बालकृष्ण Balkrishna शर्मा Sharma सरस्वती बहुमुखी क्याम्पस (मानविकी संकायः नेपाली विभाग), त्रिभुवन विश्वविद्यालय सरस्वती बहुमुखी क्याम्पस (मानविकी संकायः नेपाली विभाग), त्रिभुवन विश्वविद्याल Saraswati Multiple Campuus, Faculty of humanities and Social Science, Nepali Department, TU

Keywords:

समानधर्मिता Samandharmita, विश्वदृष्टि Bishwadrishti, सुसङ्गत चेतना Susangat Chetana, सामाजिक संरचना samajik samrachana, समुदाय samudaya

Abstract

प्रस्तुत आलेख समाजशास्त्रीय दृष्टिले भागीरथी श्रेष्ठको भूमिगत कथाको विश्लेषण शीर्षकमा केन्द्रित भईतयार पारिएको हो । यस आलेखमा लुसिएँ गोल्डमानको समाजशास्त्रीय पद्धतिअनुसार भूमिगत कथामाअभिव्यक्त सामाजिक चेतनाको प्रतिबिम्बको खोजी गरिएको छ । प्रस्तुत आलेखमा कथाबाट आवश्यकसाक्ष्यहरू लिई कथाको आख्यान सन्दर्भ प्रस्तुत गर्दै कथारचनाको सामाजिक पृष्ठभूमि र सामाजिकसंरचनाको सन्दर्भलाई विश्लेषण गरी कथामा अभिव्यक्त विश्वदृष्टिको खोज गर्ने काम गरिएको छ । यसक्रममा वि.सं. २०४६ को बहुदलीय प्रजातन्त्रप्राप्तिपश्चात् लक्ष्य शर्मालाई भेट्न काठमाडौँ आइपुगेकी पारूशर्माले जुन अवस्था भोगी र जनताको सेवा गर्ने प्रतिबद्धता जनाएको लक्ष्य शर्माले जुन चरित्र र व्यवहारप्रदर्शन गर्यो त्यसबाट लक्ष्य शर्माजस्ता केही नेताहरूको समूहमा विकसित देशमा प्रजातन्त्रको स्थापनाभयो, वास्तविक प्रजातन्त्र यही हो भन्ने विश्वदृष्टि र अर्को प्रजातान्त्रिक जनसमुदायमा विकसित निःस्वार्थराजनीतिद्वारा देश र जनताको हित हुनुपर्छ भन्ने विश्वदृष्टि गरी दुईवटा विश्वदृष्टिको निरूपणपश्तात् त्यसविश्वदृष्टिसँग मूलभूत सामाजिक समूहको विश्वदृष्टिको सम्बन्धको विवेचना गरिएको छ । त्यस्तै यसमाभूमिगत कथा र तत्कालीन इतिहासका बिच विश्वदृष्टिका स्तरमा संरचनात्मक सम्बन्धको खोजीसमेतगरिएको छ ।

 

Abstract
219
pdf
0

Author Biography

बालकृष्ण Balkrishna शर्मा Sharma, सरस्वती बहुमुखी क्याम्पस (मानविकी संकायः नेपाली विभाग), त्रिभुवन विश्वविद्यालय सरस्वती बहुमुखी क्याम्पस (मानविकी संकायः नेपाली विभाग), त्रिभुवन विश्वविद्याल Saraswati Multiple Campuus, Faculty of humanities and Social Science, Nepali Department, TU

उप–प्राध्यापक Assistant Professor

Downloads

Published

2020-10-01

How to Cite

समाजशास्त्रीय दृष्टिले भागीरथी श्रेष्ठको भूमिगत कथाको विश्लेषण Samajshastriya Drishtile Bhagirathi Shrestheko ’Bhumigat’ Kathako Bishleshan. (2020). Interdisciplinary Journal of Management and Social Sciences, 1(1), 169-179. https://doi.org/10.3126/ijmss.v1i1.34653

Issue

Section

Articles

How to Cite

समाजशास्त्रीय दृष्टिले भागीरथी श्रेष्ठको भूमिगत कथाको विश्लेषण Samajshastriya Drishtile Bhagirathi Shrestheko ’Bhumigat’ Kathako Bishleshan. (2020). Interdisciplinary Journal of Management and Social Sciences, 1(1), 169-179. https://doi.org/10.3126/ijmss.v1i1.34653