सिंहदरबारको अधिकार गाउँगाउँमा

Authors

  • छत्रप्रसाद Chatra Prasad रिमाल Rimal सहायक क्याम्पस प्रमुख, म्याङलुङ क्याम्पस, तेह्रथुम, नेपाल https://orcid.org/0009-0001-4411-8380

DOI:

https://doi.org/10.3126/ijar.v2i1.72813

Keywords:

सिंहदरबारको अधिकार गाउँ गाउँमा, स्थानीय तहका जनप्रतिनिधीको प्रतिबद्धता, विकास निर्माण

Abstract

नेपालको राजनैतिक इतिहास, राणाकाल, पञ्चायती शासन व्यवस्था, बहुदलीय ब्यवस्था र गणतन्त्र प्राप्त पछि नयाँ संबिधान २०७२ प्राप्त भएपछि तीन तहको राज्यको पुर्न संरचनाले गाउँलाई स्थानीय निकायबाट स्थानीयतहमा परिवर्तन गरीदिएको छ । ७ सय ५३ स्थानीय तहमा तत्काल विभिन्न तहका गरी ३६ हजार कर्मचारी आवश्यक भए पनि ती निकायमा मुस्किलले करिव २२ हजार कर्मचारी मात्रै कार्यरत छन् । निर्वाचन मार्फत स्थानीय तहमा जनप्रतिनीधि दोश्रो पटक समेत आइसके पनि स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न नसक्दा सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले महसुस गर्न पाएका छैनन् । अझै केन्द्रीकृत शासन प्रणाली कायमै रहेको सरकारकै उच्च अधिकारीले स्विकारेका छन् । स्थानीय तहमा सिंहदरबारका सबै अधिकार पुगेको नेताहरूले अभिव्यक्ति दिन थालेको पनि ७ वर्ष बितिसकेको छ ।

Abstract
17
pdf
11

Downloads

Published

2024-12-20

How to Cite

रिमाल Rimal छ. C. P. (2024). सिंहदरबारको अधिकार गाउँगाउँमा . Intellectual Journal of Academic Research, 2(1), 111–125. https://doi.org/10.3126/ijar.v2i1.72813

Issue

Section

Research Articles