@article{सिलवाल Silwal_2021, title={‘सुम्निमा’ उपन्यासको समाजशास्त्र {Sociology of the novel ’Sumnima’}, volume={13}, url={https://nepjol.info/index.php/hssj/article/view/44605}, DOI={10.3126/hssj.v13i1.44605}, abstractNote={<p>प्रस्तुत अनुसन्धानात्मक लेख उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा उपन्यासमाअभिव्यक्त समाजशास्त्रीय आयामको विश्लेषणमा केन्द्रित छ । यसअन्तर्गत सुम्निमा उपन्यासमाप्रयुक्त प्रजाति, क्षण र पर्यावरणको अभिव्यञ्जना के कसरी अभिव्यक्त छ भन्ने प्राज्ञिकसमस्याको निरूपण गर्ने शोध उद्देश्य सम्पन्न गर्न पश्चिमी विद्वान् तेनले अघि सारेका साहित्यकोसमाजशास्त्रीय सिद्धान्तको उपयोग गरिएको छ । विश्लेषणात्मक विधिको उपयोग गरी गुणात्मकअनुसन्धानका रूपमा तयार गरिएको यस लेखमा पुस्तकालयीय विधिअन्तर्गत सङ्कलन गरिएकाप्राथमिक र द्वितीयक सामग्रीको उपयोग गरिएको छ । विवेच्य उपन्यासको समाजशास्त्रीयअध्ययनबाट प्रजातिगत संरचनाअन्तर्गत आर्य र अनार्य समाज, संस्कृति र तिनका मूल्यमान्यताको सम र विषम संरचना व्यक्त गरिएको, भिन्न सांस्कृतिक चेतना र सामाजिक मूल्यबाटएकता तथा समन्वय उन्मुख विशिष्ट युगचेतनाको क्षणगत संरचना रहेको र प्रजातिगत पहिचानएवं प्राकृतिक, सामाजिक, सांस्कृतिक एकता र अनेकतामूलक वातावरणको मिश्रणले मानवसभ्यतामा संयोजनयुक्त विशिष्ट पर्यावरणको चित्रण गरिएको यस आलेखको प्राप्ति प्रस्तुतभएको छ ।</p> <p>{The present research article focuses on the analysis of the sociological dimensions expressed in the novel by the novelist Bishweshwar Prasad Koirala. The sociological theory of literature put forward by the Western scholar Ten has been used to complete the research objective of determining the scientific problem of how the species, the moment and the environment used in the novel are expressed in Sumnima. This article, prepared as a qualitative research using analytical methods, uses primary and secondary materials collected under the library method. The sociological study of the critique novel expresses the even and heterogeneous structure of Aryan and non-Aryan societies, cultures and their values ​​within the racial structure. This article or section needs sources or references that appear in credible, third-party publications.}</p>}, number={1}, journal={Humanities and Social Sciences Journal}, author={सिलवाल Silwal हरिप्रसाद Hariprasad}, year={2021}, month={Aug.}, pages={271–285} }