‘शत्रु’ कथामा व्याकरणिक संसक्ति (Grammatical Cohesion in the 'Shatru' Story)

Authors

  • महेन्द्र भण्डारी ने.सं.वि. जनता विद्यापीठ, बिजौरी, दाङ

Keywords:

संसक्ति, निदर्शन, लोप, प्रतिस्थापन, संयोजन, demonstration, deletion, substitution, combination

Abstract

‘शत्रु’ कथा विश्वेश्वरप्रसाद कोइरालाको कथा हो । यस कथामा कथाका प्रमुख पात्र कृष्ण रायमाथि लठ्ठीको प्रहार भएपछि उत्पन्न भएको घटनालाई मूल विषय बनाइएको छ । शैली विज्ञानको भाषिक अध्ययन गर्ने एउटा पक्षका रूपमा रहेको व्याकरणिक संसक्तिका आधारमा उक्त कथाको अध्ययन गरिएको छ । शुत्र कथामा व्याकरणिक संसक्तिको प्रयोग कस्तो रहेको छ भन्ने मूल समस्याको समाधान गर्नका लागि पुस्तकालयीय स्रोतबाट सामग्री सङ्कलन गरी विश्लेषणात्मक ढाँचाबाट अध्ययन गरिएको यस लेखमा ‘शत्रु’ कथामा व्याकरणिक संसक्तिको समुचित प्रयोग गरिएको छ । यस कथाका  भाषिक एकाइहरूलाई अन्वितिपूर्ण बनाउन निदर्शन, लोप, प्रतिस्थापन, संयोजनले भूमिका खेलेका छन् । यस कथाका शब्द, पदावली, उपवाक्य र वाक्यबिचमा सम्बन्ध स्थापित भएका छन् । यसले कथाले दिन खोजेको सन्देश भाषाका माध्यमबाट पाठक समक्ष पुर्याएको छ । सथै यसले अभिव्यक्तिको वैचारिक सिलसिला र वाक्यहरूबिच रहेको अन्तरसङ्गति अर्थात् भाव वा अर्थलाई पनि सिलसिलाबद्ध बनाएको छ । यसरी पाठका व्याकरणिक घटकहरू एक अर्कामा सम्बद्ध भएकाले कथाको भाषिक अभिव्यक्ति सार्थक रहेको छ ।

(Vishweshwar Prasad Koirala composed the story 'Shatru'. The incident in this story occurred after Krishna Raya, the protagonist, got hit using a stick. A component of the linguistic study of stylistics, grammatical structure has been used to analyze the story. This article compiled information from library sources and studied it within an analytical framework in order to address the fundamental issue of the usage of grammatical structures in the Shutra narrative. The linguistic components of this story are distinctive due to the use of demonstration, deletion, substitution, and combination. In this story, there are connections between the words, phrases, clauses, and sentences. Through words, it conveys to the reader the significance of the story. The conceptual order of expression and the connections between the sentences, or the sense or meaning, have both been made at the same time. The story's linguistic expression is significant in this way because the text's grammatical structures are linked to each other.)

Abstract
285
PDF
0

Author Biography

महेन्द्र भण्डारी, ने.सं.वि. जनता विद्यापीठ, बिजौरी, दाङ

उपप्राध्यापक

Downloads

Published

2023-07-14

How to Cite

‘शत्रु’ कथामा व्याकरणिक संसक्ति (Grammatical Cohesion in the ’Shatru’ Story). (2023). Haimaprabha, 1(22), 79-96. https://doi.org/10.3126/haimaprabha.v1i22.56541

Issue

Section

Articles

How to Cite

‘शत्रु’ कथामा व्याकरणिक संसक्ति (Grammatical Cohesion in the ’Shatru’ Story). (2023). Haimaprabha, 1(22), 79-96. https://doi.org/10.3126/haimaprabha.v1i22.56541