’छिनासिम छुने रहर’ नियात्राको अन्तर्वस्तु [Content of 'Chhinasim Chune Rahar' Niyatra]

Authors

  • डिल्लीराम Dilliram ढकाल Dhakal नेपाली विभाग, सनसाइन इनोभेटिभ कलेज नयाँ ठिमी, भक्तपुर, नेपाल

DOI:

https://doi.org/10.3126/haimaprabha.v21i01.44850

Keywords:

नियात्रा, यथार्थवाद, राष्ट्रवाद, प्राञ्जलता, विधासिद्घान्त

Abstract

प्रस्तुत लेखको उद्देश्य नियात्राकार ताना (तारानाथ शर्मा, १९९१) शर्माको नियात्रा छिनासिम छुने रहरको अन्तर्वस्तु पहिल्याउनु रहेको छ । यस लेखमा नियात्राका मुख्य तत्त्वका आधारमा प्रस्तुत नियात्रालाई विश्लेषण गरिएको छ । यस लेखमा विधातत्त्वका सन्दर्भमा नेपाली साहित्यमा नियात्राको थालनी गर्ने शर्माको यस नियात्राको अन्तर्वस्तु ठम्याउनु मूल समस्या रहेको यस लेखमा गुणात्मक शोधढाँचा अवलम्बन गरिएको छ । यस लेखमा प्राथमिक र द्वितीय स्रोतबाट सामग्री सङ्कलन गरी वर्णनात्मक विधिको अनुसरणसहित विषयको वर्णन गरिएको छ । यस लेखमा ताना शर्माको सङ्क्षिप्त परिचय दिई उनका कृतिगत सन्दर्भलाई उल्लेख गर्दै नियात्रागत विशेषताको निरूपण गरिएको छ । जुम्लाको वर्णन गरिएको ‘छिनासिम छुने रहर’ नियात्रालाई यहाँ विश्लेषण गरिएको छ । यहाँ लेखलाई विविध शीर्षक उपशीर्षको ढाँचा बनाएर विवेचना गरिएको छ । यात्राको सपाट व्याख्या गरिने भएकाले उनको निबन्धलाई नियात्रा भनिएको हो । नियात्राको परिचय र ताना शर्माको नियात्राकारिता ‘छिनासिम छुने रहर’ नियात्राका सापेक्षतामा राखेर निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
370
PDF
150

Author Biography

डिल्लीराम Dilliram ढकाल Dhakal, नेपाली विभाग, सनसाइन इनोभेटिभ कलेज नयाँ ठिमी, भक्तपुर, नेपाल

शिक्षक

Downloads

Published

2022-05-17

How to Cite

ढकाल Dhakal ड. D. . (2022). ’छिनासिम छुने रहर’ नियात्राको अन्तर्वस्तु [Content of ’Chhinasim Chune Rahar’ Niyatra]. Haimaprabha, 21(01), 96–103. https://doi.org/10.3126/haimaprabha.v21i01.44850