राजेश्वरी खण्डकाव्यमा वर्णविन्यास वक्रता {Chromatic curvature in the Rajeshwari Khandakavya}

Authors

  • ठाकुरप्रसाद Thakurprasad पोख्रेल Pokhrel नेपाली विभाग, मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापा, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/gyanjyoti.v3i1.53054

Keywords:

वर्गान्त, रकारादिवर्ण, यमकाभास, पुनरावृत्ति, प्रबन्धात्मक

Abstract

राजेश्वरी खण्डकाव्यमा वर्णविन्यास वक्रता शीर्षकको लेखभित्र वक्रोक्तिवादी आचार्य कुन्तकद्वारा स्थापित वक्रोक्ति सिद्धान्तअन्तर्गत वर्णविन्यास वक्रोक्तिका आधारमा कवि माधवप्रसाद घिमिरेको राजेश्वरी खण्डकाव्यको पुस्तकालय विधिद्वारा विश्लेषण गरिएको छ । यहाँ वक्रोक्तिको सैद्धान्तिक परिचय सूक्ष्म रूपमा दिदै प्रस्तुत सिद्धान्तको अर्थ र परम्पराको संक्षिप्त चर्चा गरिएको छ । वर्णविन्यास वक्रोक्तिका प्रकारहरूमा केन्द्रित रही काव्यलाई हेरिएको छ । यो लेखभित्र काव्यमा निहित वक्रोक्तिका रूपहरू के कसरी प्रयोग भएका छन्भन्ने कुराको उदाहरण सहित विश्लेषण गरिएको छ । घिमिरेको राजेश्वरी खण्डकाव्यमा प्रयुक्त एक वर्णविन्यास, द्वि वर्णविन्यास वक्रताका तुलनामा बहुवर्णविन्यास वक्रोक्तिको सुन्दर प्रयोग भएकाले राजेश्वरी काव्य चमत्कारपूर्ण बनेको तथ्य सहितको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
28
PDF
54

Author Biography

ठाकुरप्रसाद Thakurprasad पोख्रेल Pokhrel, नेपाली विभाग, मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापा, त्रिभुवन विश्वविद्यालय

सह–प्राध्यापक

Downloads

Published

2023-03-07

How to Cite

पोख्रेल Pokhrel ठ. T. (2023). राजेश्वरी खण्डकाव्यमा वर्णविन्यास वक्रता {Chromatic curvature in the Rajeshwari Khandakavya}. Gyanjyoti, 3(1), 162–170. https://doi.org/10.3126/gyanjyoti.v3i1.53054

Issue

Section

Articles