गणेशमान सिंह बहुमुखी क्याम्पस : नेतृत्व विकासका पाइलाहरु {Ganeshman Singh Versatile Campus: Steps to Leadership Development}

Authors

  • ईश्वरी प्रसाद Ishwari Prasad काफ्ले Kafle Ganeshman Singh Multiple Campus, Kalanki, Kathmandu

DOI:

https://doi.org/10.3126/gd.v7i1.53592

Keywords:

रुपान्तरण, समाज सुधार, नेत्तृत्व विकास, गणेशमान सिंह बहुमुखी क्याम्पस

Abstract

गणेशमान सिंह बहुमुखी क्याम्पसबाट शिक्षा र नेत्तृत्व विकासका क्षेत्रमा महत्वपूर्ण कार्य आरम्भ भएका छन् । यस लेखलाई तयार गर्ने क्रममा विभिन्न पुस्तक, अन्तरराष्ट्रिय स्तरमा प्रकाशित लेख रचना तथा समसामहिक विषयमा पुनरावलोकन गरी गणेशमान सिंह बहुमुखी क्याम्पसबाट शिक्षा र नेत्तृत्व विकासमा भएका योगदानको विश्लेषण सहित प्रस्तुत गरिएको छ । सामाजिक सुधारका लागि शिक्षा अपरिहार्य शर्त हो । गणेशमान सिंह बहुमुखी क्याम्पस समाज सुधारको नेत्तृत्वदायी भूमिकामा रहेको सामुदायिक क्याम्पस हो । समाज रुपान्तरणमा नेत्तृत्वको महत्वपूर्ण भूमिका हुन्छ । नेत्तृत्व विकास विना समाजको रुपान्तरण असम्भव छ । यो जीवन विकासको शुक्ष्म तहबाट आरम्भ हुने र निरन्तरको प्रयासबाट निखारिने भएकाले यस लेखमा गणेशमान सिंह बहुमुखी क्याम्पसबाट नेत्तृत्व विकासकालागि गरेका आयामहरुको शुक्ष्म विश्लेषण गरिएको छ । जसको कारणबाट युवा विद्यार्थीहरुमा नेत्तृत्वदायी भूमिकाको अपेक्षा गर्न सकिन्छ । यस लेखमा नेत्तृत्वविकासका लागि ब्यक्ति स्वंयमको प्रयासमा जोड दिइएको छ । युवा विद्यार्थीहरु समाजको विकासका लागि उच्च मनोवल भएका जनशक्ति हुन् । उनीहरुलाई नेत्तृत्व निर्माण गर्ने अवसर प्रदान गर्न यो क्याम्पस दृढ छ भन्ने कोणबाट यो लेखलाई प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
9
PDF
15

Author Biography

ईश्वरी प्रसाद Ishwari Prasad काफ्ले Kafle, Ganeshman Singh Multiple Campus, Kalanki, Kathmandu

Campus Chief 

Downloads

Published

2022-12-31

How to Cite

काफ्ले Kafle ई. प. I. P. (2022). गणेशमान सिंह बहुमुखी क्याम्पस : नेतृत्व विकासका पाइलाहरु {Ganeshman Singh Versatile Campus: Steps to Leadership Development}. Ganeshman Darpan, 7(1), 86–90. https://doi.org/10.3126/gd.v7i1.53592

Issue

Section

Articles